Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 41

• त्रिभुवन प्रज्ञा पुरस्कार, मदन पुरस्कार र साझा
पुरस्कारले बिभुषित हुने एउटै ब्यक्ति भवानी भिक्षु हुन् ।
• झ्यालमा ऐना राख्ने चलन रणजित मल्लले चलाएका हुन् ।
• दक्षिण अमेरिकाको घाँसे मैदानलाई पम्पास भनिन्छ भने
युरोप र एसियाको घाँसे मैदानलाई स्टेप्स भनिन्छ ।
• लिच्छवीकालमा कुन भाषामा शिक्षा दिइन्थ्यो ?
–संस्कृत र पाली भाषामा
• फिलिपिन्सको राजधानी मनिला हुनुपूर्व कहाँ थियो ?
– क्वीजनसिटी
• प्रकाशले १ सेकेन्डमा कति दुरी पार गर्दछ ?
– ३ लाख कि.मी
• हिटलर कहिले जर्मनीका चान्सलर भए ?
– सन् १९३३ जनवरी ३०
• संसारको सबैभन्दा पुरानो राष्ट्रिय गीत कुन देशको हो ?
– जापानको
• नेपालको जिउँदो सिंह भनेर कसलाई चिनिन्छ ?
– अमरसिंह थापा
• गोरखापत्र कहिलेदेखि दैनिक भएको हो ?
– वि.सं २०१७ फाल्गुण ७ गते
• महात्मा गान्धी भारतको कुन प्रान्तमा जन्मेका थिए?
– गुजरात
• भारतका अन्तिम मुगल सम्राट को थिए ?
– बहादुर शाह जफर

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.