Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 28

नेपालमा मोटर चढ्ने पहिलो नेपाली को हुन्?
- वीरशमशेर ज.ब.रा
बर्डफ्लु विश्वमा सर्वप्रथम सन् १९९७ मा कहाँ देखा परेको थियो ?
– इण्डोनेशिया
नेपालको कान्छो जिल्ला कुन हो ?
– कालीकोट
मनकामना मन्दिर गोरखामा पर्दछ भने गंगासागर पोखरी कहाँ पर्दछ ?
– धनुषा जनकपुर
-
प्रथम विश्वयुद्धको क्रममा २ जना नेपालीले भिक्टोरिया क्रश पाएका थिए ।
-
भुक्तमान लाई नेपालका प्रथम राजा मानिन्छ ।
-
किराती राजाहरु हान्बंशका थिए ।
-
प्रतिनिधि सभाको पहिलो सभामुख कृष्ण प्रसाद भट्राइ हुन ।
विश्वको सबैभन्दा ठुलो दरबारको नाम भन्नुहोस ?
– इम्पेरिअल पेलेस
कुन महासागर त्रिभुज आकार को छ ?
- प्रशान्त महासागर
पृथ्वीमा पाइने सबैभन्दा भारि तत्व कुन हो ?
– युरेनियम
'कार्टुन चित्रको' सुरुवात कुन देशबाट भएको हो ?
- फ्रान्सबाट
राजिनामा दिने एकमात्र सार्क महासचिव को हुन ?
→ फतिमा धियना सैयद ( माल्दिभ्स )
प्रथम बिश्व युद्धमा जम्मा कति राष्ट्रले भाग लिएका थिए ?
→ ३२ राष्ट्र
बैज्ञानिकहरुका अनुसार,यदि माहुरी लोप हुनेहो भने खाद्यान्न उत्पादनमा कति प्रतिशतले कमी आउन सक्छ ?
→ ३५ प्रतिशत
त्रिचन्द्र कलेजमा प्रथम पटक भर्ना हुने महिलाको संख्या कति थियो ?
→ ४ जना

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.