Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 42

१) र्इमेलका पिता भनेर Ray Tomlinson लार्इ
चिनिन्छ ।
२) सार्कको पहिलो देखि१५ औँ शिखर
सम्मेलनसम्म प्रतिनिधित्व गर्ने एकमात्र व्यक्ति
माल्दिभ्सका राष्ट्रपति मौमुन अव्दुल गैयुन
(Maumoon Abdual Gayoon) हुन् ।
३) ढाड नभएको सबैभन्दा ठुलो समुन्द्रि जिव
स्वीड (Squid) हो ।
४) राजमाको सुरुवात मेक्सिकोवाट भएको हो

५) Happy Fruit भनेर केरा ( Banana ) लार्इ
चिनिन्छ ।
६) ज्यामितीका पिता भनेर ग्रीक गणितिग्य
Euclid लार्इ चिनिन्छ ।
७) सूर्यमुखि फुल अक्सिन नामक तत्वले गर्दा
सुर्यतिर फर्कन्छ ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.