Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer seventeen

1. कुनै ठाउँमा छोटो समयमा हुने
वायुमण्डलीय अवस्थालाई ________ भनिन्छ !
उत्तर = मौसम
2. UNFCCC को पुरा रुप के हो ??
उत्तर = UN Framework Conference on Climate Change
3. Fathom is the unit of ?
उत्तर = Depth
4. नेपालमा बनेको पहिलो राजमार्ग कुन हो ?
→ त्रिभुवन राजपथ
5. पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई ______भनिन्छ !
→ सौर्य दिन
6. बर्सेनि राष्ट्रपति परिवर्तन हुने देश कुन हो ?
→ स्विजरल्यान्ड
7. दुइवटा देशको राष्ट्रियगान रचना गर्ने एउटै कवि को हुन ?
→ रवीन्द्रनाथ टेगोर
8. वि.सं. कहिले देखी नेपालमा पर्यटक प्रहरी व्यवस्थाको शुरुवात भएको थियो ?
→ २०३५ देखि

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.