Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer eighteen

नेपालको पहिलो कृषि बैज्ञानिक हुतराम बैधको निधन कहिले भएको हो ?
उत्तर - बि.स. २०७० पौष ९
राष्ट्रिय लिग फूटबल को पुरुस्कार राशी कति छ ?
उत्तर - ७५ लाख
युनेस्को दिवस कहिले मनाइन्छ ?
उत्तर - नोवेम्बर ४
असंलग्न राष्ट्रहरुको १७औ शिखर सम्मेलन कहाँ हुदैछ ?
उत्तर - वेनेजुएला
इरानको राष्ट्रपति हसन रूहानी कहिले बिजय भए ?
उत्तर - सन् २०१३ जुन १५
५६औ सहकारी दिवस , २०६९ को नारा के थियो ?
उत्तर - स्वाधीन अर्थतन्त्रका लागि सहकारी
WHO को स्थापना कहिले भएको हो ?
उत्तर - सन् १९४८ अप्रिल ७

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.