Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 48

(1) सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?
> स्पेन
(2) असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ?
> भेनेजुयला
(3) अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?
> ४ डलर
(4) सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?
> प्रसिद्धजङ्ग राणा
(5) विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?
> गुल्मी
(6) लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो?
> ईश्वरको पार्टी
(7) अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ?
> नेपालको चितवनमा
(8) संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ?
> माइक्रोसफ्ट कर्पोरेशन
(9) सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ?
> सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
(10) लोटस–१२३ केसँग सम्बन्धीत छ ?
> कम्प्युटर

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.