Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 47

(1) डटपेनको अविष्कार कसले गरेका हुन् ?
> जोन जे. लाउड
(2) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
> वि.सं. २०६४ असार २३
(3) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
> टेनिस
(4) खुट्टामा जिव्रो हुने जीव कुन हो ?
> पुतली
(5) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?
> आँखा झिम्काउनु
(6) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?
> तीतो
(7) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?
> १३ प्रकारका
(8) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?
> रुघा
(9) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?
> डुक एयर
(10) याहुका संस्थापक को–को हुन् ?
> डेविड फिलो र जेरी याङ्ग

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.