Thursday, January 12, 2017

Lok Sewa Question Answer 104

1,वीर अस्पतालमा एमआरआइ सेवा कहिले सुरु भयो?
== २०७२ चैत्र ५
2,नेपाल राष्ट्र बैंकले गणेशमान तस्बिर अंकित चादी को सिक्का कहिले सार्बजनिक गर्यो?
==२०७२ चैत्र ५ गते
3,बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारी नेपालको औपचारिक ५ दिने भ्रमणमा कहिले नेपाल आउदै छन??
==२०७२चैत्र ६ गते
4,नेपाल प्रज्ञा प्रतिष्ठानले कहिले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ ??
==२०७२चैत १४ गते
5.प्रदुषण सुचाङ्क २०१६ अनुसार बिश्वको प्रदुशीत शहरहरुमा काठमाडौं कतिऔ प्रदुशित सहरमा अन्तर्गत पर्द्छ??
==तेस्रो
6,नेपालको काश्मिर भनी कुन जिल्लालाई चिनिन्छ ??
==जुम्ला
7, नौका बिहार काहा पर्छ??
==लुम्बिनी
8,चोभार डाडालाई प्राचीनकालमा के भनी चीनिन्थ्यो??
==कच्छापाल गिरि
9,रुञ्चे ताल कुन जिल्लामा पर्छ??
==गोर्खा
10, अरनिको हिमाल कुन जिल्लामा पर्दछ ??
==डोर्फा कृषि फार्म कुन जिल्लामा रहेकोे छ??
==मुस्ताङ
11,जन्नु हिमाललाई अर्को कुन नामले चिनिन्छ ??
==कुम्भकर्ण
12, सुर्खेत जिल्लाको पुरानो नाम के हो??
==गोदामचौर
13, नेपालको सबभन्दा लामो पर्खाल कुन हो??
==शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्मित पर्खाल
14, बिश्वको सर्बोच्च स्थनमा रहेको होटल कुन हो??
==होटल एभरेष्ट भ्यु
15,नेपालको सबभन्दा अग्लो मन्दिर कुन हो??
==भक्तपुरको न्यातपोल मन्दिर
16,सगरमाथा चुचुरोको औसत चौडाई कति छ??
==७ मिटर
17,नेपाल पिक कहाँ पर्छ ??
==ताप्लेजुङ
18,सबैभन्दा होचो ठाउमा रहेकोे जिल्ला सदरमुकाम कुन हो??
==महोत्तरीको जलेश्वर
19,पाँचचुलिको हिमाल भनी चिनिने हिमाल कुन हो??
==कञ्चनजङ्घा
20,१२ हजार फिटभन्दा माथिका धार्मिक क्षेत्र कुन कुन हुन??
==गोसाइँकुण्ड र मुक्तिक्षेत्र
21,स्वर्गद्वारी तिर्थस्थल कुन जिल्लामा पर्द्छ??
==प्युठान
22,नेपाल नामक गाउँ बिश्वको कुन देशमा पर्दछ??
==जापान
23,बिराटनगरको पुरानो नाम के हो??
==गोग्राह
24,नेपालीको कुन सहरको पुरानो नाम मनिगल थियो??
==पाटन
25,नेपालको सबभन्दा आग्लो स्थानमा रहेको बस्ती कुन हो??
==डोल्पाको छार्का भोट र तराप बस्ती
26,नेपालको श्रीलंका भन्नाले कुन ठाँउलाई बुझिन्छ??
==कोशीटप्पु
27,नेपालको सबभन्दा सानो मुर्ति कुन हो??
==पाटनको विश्बरुपको मुर्ति

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.