Thursday, January 19, 2017

Lok Sewa Question Answer 157

१.पालुङ्गटार बिमानस्थल कुन जिल्लामा पर्दछ ? गोरखा
२.कुन सार्कदेशका पुरुषले लगाउने पोशाकलाइ घो भनिन्छ ? भुटान
३.बेलायतको ग्रिनबिचको समयलाइ आधार मानेर अन्तर्राष्टीय प्रामाणीक समय कहिले निर्धारण गरिएको हो ? सन १८८४
४.सुकेटार बिमानस्थल कुन जिल्लामा पर्दछ ? ताप्लेजुँग
५.महाराजधिराज परम भट्टारक को पदवी धारण गर्ने लिच्छवी राजा को हुन ? नरेन्द्रदेव
६.महान ब्यत्तीत्व सुकरात कुन देशका दार्शनीक थिए ? ग्रिस
७.महान ब्यत्तीत्व एरिस्टोटल कुन देशका दार्शनीक अर्थात बैज्ञानीक थिए ? ग्रिस
८.मोन्सान्टो कुन मुलुकको बहुराष्टिय कम्पनी हो ? अमेरीका
९.नेपाल सरकारले आर्थीक बर्ष २०७२/२०७३ का लागी मुद्रास्फितीको लक्ष्य कति प्रतिशत लिएको छ ? साढे ८ प्रतिशत
१०.भारतको समय नेपालको समयभन्दा कति मिनेट ढिलो छ ? १५ मिनेट
११.स्वतन्त्र भारतका दोश्रो प्रधानमन्त्री को हुन ? लालबहादुर शाष्त्री
१२.राष्ट्रिय मानव अधिकार आयोगको प्रथम अध्यक्ष को हुन ? नयनबहादुर खत्री
१३.एक्काइस गजुर भएको पाटनको श्रीकृष्ण मन्दिर कसले बनाएका हुन ? राजा सिद्घिनरशिँह मल्ल बि.सं १६९३ मा
१४. नेपालमा बिधिवत रुपमा राजतन्त्रको अन्त्य कहिले भएको हो ? २०६५ जेठ १५ गते
१५. बैशाख शुक्ल पुर्णीमाका दिन कुन जयन्ती पर्दछ ? बुद्वजयन्ती
१६.भाद्र कृष्ण प्रतिपदाका दिन कुन जात्रा मनाइन्छ ? गाइजात्रा
१७ बिश्वको सबैभन्दा पुरानो ज्ञात शहर कुन हो ? सिरियाको राजधानी दामास्कस
१८.सार्क सचिवालय नेपालमा राख्ने प्रस्ताव गर्ने राष्ट कुन हो ? पाकीस्तान
१९.नरेन्द्र मोदी स्वतन्त्र भारतका कतिऔँ प्रधानमन्त्री हुन ? १५ औँ
२०.तुम्लिङ्गटार बिमानस्थल कुन जिल्लामा पर्दछ ? संखुवासभा
२१.नेपालमा वृद्धभत्ताको ब्यवस्था कहिलेको बजेटबाट शुरुवात भएको हो ? २०५१/२०५२
२२.चाणक्य अर्थात कौटील्य कुन देशका महान दार्शनीक थिए ? भारत
२३.नेपालका राष्टिय विभुती शंखधर साख्वाले कुन लिच्छवी राजाको पालाम नेपाल संवत चलाउने अनुमती पाएका थिए ? राघवदेव
२४.विवाहपछी महिलाको थर पुरुषको थरमा बदलिने चलन कुन राजाको पालाबाट भएको हो ? जयस्थिति मल्ल
२५. History of Nepal का लेखक को हुन ? Daniel Wright

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.