Thursday, January 19, 2017

Lok Sewa Question Answer 158

२६. संयुक्त राष्टसंघ अन्तर्गतको UNESCO को मुख्य कार्यलय कहाँ रहेको छ ? फ्रान्स पेरीस
२७. नायक राजेश हमालको पहिलो फिल्म कुन हो ? युगदेखी युगसम्म
२८.गौँथली गितिकाब्यका लेखक को हुन ? भोला रिजाल
२९. कार्बनडाईअक्साइडलाई कति तापमा ठोस अवस्थामा परिवर्तन गर्न सकिन्छ ?
–७८ डिग्री सेन्टिग्रेड
३०. घाउ भएको ठाउँमा रगतलाई बग्न नदिई जमाउने काम केले गर्दछ ? प्लाज्मा
३१. नेदरल्यान्डको अफिसियल भाषा कुन हो ? Dutch
३२. वी.पी. कोइरालाको पहिलो कृति कुन हो ? दोषी चस्मा
३३. हिन्दु धार्मीक मान्यताअनुसार यमराजको बाहनको नाम के हो ? राँगो अर्थात महिष
३४. भुटान पुग्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन ? सुर्यबहादुर थापा
३५. बिश्वको सर्बोच्च शिखर सगरमाथा कुन गा.बि.समा पर्दछ ? खुम्जुङ्ग
३६. स्तानधारी जनवारमध्ये मुखले सास फेर्न नसक्ने जनवार कुन हो ? घोडा
३७. भिमसेन थापापछी नेपालका प्रधानमन्त्री को भएका थिए ? रंगनाथ पौडेल
३८. VOIP को पुरा रुप के हो ? –Voice Over internet Protocol
३९. सर्वप्रथम ICT शब्दको प्रयोग कसले गरेको थियो ? डेनिस स्टेभेन्सन
४०. युरोपियन युनियनका अफिसियल भाषाहरु कतिवटा छन ? २३
४१. धार्मीक ग्रन्थअनुसार सिताको पौराणीक नाम के थियो ? बैदेही
४२.भिरंगी (Syphills) रोग कुन किटाणुको कारणले लाग्दछ ? Treponema Pallidium
४३. मुस्लिम सम्प्रदायले गरिब र दुखीलाइ स्वैच्छीक रुपमा गर्ने दानलाइ के भनिन्छ ? इन्फाक (सत्का)
४४. क्रिकेटसंग सम्बन्धित BCCI को पुरा रुप के हो ? Board of control for cricket in India.
४५.संयुक्त राष्टसंघ अन्तर्गतको International Atomic Energy Agency को मुख्य कार्यलय कहाँ रहेको छ ? अष्ट्रियाको भियना
४६.चाँदीको धातुबाट नामाकरण गरिएको देश कुन हो ? अर्जेन्टिना
४७.माथवरशिँह थापाले कलाबहादुर भन्ने उपाधी कुन शाह राजाबाट पाएका थिए ? श्री ५ राजेन्द्र
४८. बिश्वको सबैभन्दा गहिरो ताल बैकाल ताल कुन देशमा पर्दछ ? syberia
४९. राष्ट्रिय झन्डामा AK47 राइफल अंकित भएको देश कुन हो ? मोजाम्बीक

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.