Thursday, January 19, 2017

Lok Sewa Question Answer 159

५०.प्लास्टीकको प्रयोगमा रोक लगाउन शुरु गर्ने पहिलो सार्क राष्ट कुन हो ? बंगालादेश
५१. नेपालमा सबैभन्दा अग्लो स्थानबाट शुरु हुने नदी कुन हो ? अरुण
५२. संयुत्त राष्टसंघ अन्तर्गतको UNICEF को पुरा रुप के हो ? United Nations international Childrens Emergency Fund (United Nations Children s fund)
५३.बिश्वमा सबैभन्दा बढी गाइको दुध उत्पादन गर्ने राष्ट कुन हो ? अमेरिका दोश्रो इन्डीया तेश्रो चाइना
५४.नेपालको अन्तरीम संबिधान २०६३ को कति धारामा शिक्षा तथा संष्कृतीसम्बन्ध
ि हकलाइ मौलीक हकको रुपमा उल्लेख गरिएका छ ? धारा १७ भाग ३
५५.मौरीलाइ टोकाएर उपचार गराउने पद्घतीलाइ के भनिन्छ ? Apeetherapy
५६.दक्षीण कोरीयाले आफ्नो मुलुकलाइ कतिवटा प्रशासनीक क्षेत्रमा विभाजन गरेको छ ? १७
५७.नेपालकी १५औँ राष्टिय विभुती पासाङ ल्हामु शेर्पाको निधन कहिले भएको हो ? २०५० साल बैशाख १० गते
५८. कुन प्रधानमन्त्रीको पालामा लक्ष्मीप्रसाद देवकोटा नेपालका शिक्षामन्त्री भएका थिए ? डा.के.आइ शिँह
५९.अमेरिकी सरकारका गुप्त दस्तावेज सार्वजनीक गर्ने जुलीयन असान्जले कुन वेभसाइटमार्फत सो काम गरेका थिए ? Wikileaks
६०.अमेरिकी सरकारका गुप्त दस्तावेज सार्वजनीक गर्ने एउटा अनलाइन पत्रिकाका प्रधानसम्पादक जुलीयन असान्ज कुन देशका नागरिक हुन ? Australia
६१.नेपालमा दीगो बिकास सम्बन्धि निती कुन आवधीक योजनादेखी लागु भएको हो ? आठौँ
६२.कुन शासनकालमा मन्त्रीलाइ अमात्य भनिन्थ्यो ? लिच्छवी
६३.अमेरिकी राष्ट्रपती बाराक ओबामाले कुन बर्षको शान्तीतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ? २००९
६४.मल्लकालमा प्रधानमन्त्रीलाइ के भनिन्थ्यो ? चौतारा
६५.बिश्वमा सबैभन्दा बढी भैँसीको दुध उत्पादन गर्ने राष्ट कुन हो ? भारत दोश्रो पाकीस्तान,तेश्र
ो चाइना
६६.रेबीज भ्याक्सीनको अविष्कार कहिले भएको थियो ? सन् १८८५
६७. एडस रोग सर्वप्रथम कहिले पत्ता लागेको थियो ? सन् १९८१ अमेरिकामा
६८. Chickenpox अर्थात ठेउला कुन भाइरसको कारणले हुने गर्दछ ? Varicella Joster Virus
६९.अरनिकोले बनाएको प्यागोडालाइ के भनिन्छ ? पाइतास्ते ७०. धार्मीक ग्रन्थअनुसार लक्ष्मीको बाहन के हो ? लाटोकेसरो ७१.राष्टिय समाचार समितिलाइ पहिले के भनिन्थ्यो ? सगरमाथा सम्वाद समिती
७२. दीमी पोखरी कुन जील्लामा पर्दछ ? रामेछाप
७३. World Health Organization को स्थापना भएको बर्ष ? 1948 A.D.
७४.रेबीज भ्याक्सीनको प्रथमपटक प्रयोग कति बर्षको बच्चामा भएको थियो ? ९ बर्षको बच्चा जोसेफ Meister सन १८८५ जुलाइ ६ तारीखमा
७५.सिम्रौनगढ नेपालको कुन जिल्लामा पर्दछ ? बारा
७६.बैंकहरुमा पैसा निकाल्नका लागी प्रयोग गरिने ATM को पुरा रुप के हो ? Automated teller machine

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.