Thursday, January 19, 2017

Lok Sewa Question Answer 162

1. नयाँ मुलुक समेत भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर कहिले नेपाललाई फिर्ता भएको थियो ? विसं १९१७ (सन् १८६०)
2. नयाँ मुलुक (४ जिल्ला) कति वर्षपछाडी तत्कालीन ब्रिटिश इण्डिया सरकारले नेपाललाई फिर्ता गरेको थियो ? ४४ वर्ष
3. पृथ्वीभित्रका ढुङ्गा तथा चट्टानहरुको अध्यन गर्ने विशेषज्ञलाई के भनिन्छ ? –Geologist
4. पृथ्वी दिवस कहिले पर्दछ ? – २२ अप्रिल
5. "ग्राण्ड केन्यन" USA को कुन राज्यमा पर्दछ ? -एरिजोना
6. पैगम्बर मोहम्मदको निधन कहिले भयो ? ईशापूर्व ६३२
7. ई.पु. म्याराथनको युद्ध (Battle or Marathan)/
प्रथम ओलम्पिकमा ग्रीसका १० हजार सैनिक र पर्सियाका १ लाख सैनिकले भाग लिएकामा सोका प्रथम धावक को थिए ? फिडियास
8. पुरादित्य विधापतिगढ कुन जिल्लामा पर्दछ ? -सिरहा
9. 'Ailurus Fulgens' कुन प्राणीको वैज्ञानिक नाम हो ? -रेडपाण्डा
10. नेपालबाट हलिया प्रथाको उन्मुलन कहिले भयो ? -२०५७/०५/२१
11. डंगुवा प्रथा कुन जातिमा प्रचलित छ ? -राजवंशी
12. राष्ट्रिय अभिलेखालयको स्थापना कहिले भएको हो ? -बि.सं. १९५६
13. धवल पुस्तकालय कहाँ रहेको छ ? -बुटवल
14. नारायणहिटी संङ्ग्रहालय कहिलेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ? -२०६५/११/१५
15. 'वृहद् पुरश्चर्यार्णव' कसले लेखेका हुन् ? प्रतापसिंह शाह
16 नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?
– शैलजा आर्चाय
17 माघेसंक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ भने श्रावण संक्रान्तिलाई के भनि चिनिन्छ ?
– कर्कट संक्रान्ति
18 नोबल पुरस्कार प्राप्त गर्ने विश्वको पहिलो महिला म्याडम क्युरीको जन्म कहाँ भएको थियो ?
– पोल्यान्डको वार्सा
19 विश्व वन्यजन्तुकोषको स्थापना कहिले भएको हो ?
– सन् १९६१ अप्रिल २९
20संयुक्त राष्ट्र संघको पहिलो विशिष्टिकृत संस्था कुन हो ?
– अन्तराष्टिय श्रम संगठन
21 मानव शरीरमा कति किसिमका जोर्नीहरु हुन्छन् ?
– ३ प्रकारका
22 सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कटका रुपमा के चयन गरिएको छ ?
– अर्न
23 नेपालमा परिवार नियोजन दिवस कहिले मनाईन्छ ?
– सेप्टेम्बर १८
24 वि.सं २०७२ असोर १ को घोषणापश्चात नेपालमा नगरपालिकाको संख्या कति पुगेको छ ?
– २१७
25 दोस्रो जनआन्दोलन कहिलेदेखि कहिलेसम्म चलेको थियो ?
– वि.सं २०६२ चैत्र २४ देखि २०६३ वैशाख ११ ( १९ दिनसम्म )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.