Thursday, January 19, 2017

Lok Sewa Question Answer 161

१. पिण्डको CGS एकाइ के हुन्छ ?
- g (gram)
२. जुल एकाइमा तलका मध्ये कुन भौतिक नापलाई
नापिन्छ ?
क) कार्य (work) (Energy) ख) शक्ति ग) क र ख
दुवै घ) कुनै पनि होइन
- ग) क र ख दुवै
३. एकाइ समयमा भेलोसिटिमा परिवर्तन हुने भौतिक
नाप के हो ?
- प्रवेग
४. परमाणुको व्यास कति हुन्छ ?
- 10 m -10
५. विद्युत अवरोधलाई कुन एकाइमा नापिन्छ ?
- ओहम
६. आवृत्ति (Frequency) को एकाइ कुन हो ?
- हर्ज (HZ)
७. प्रकाशको Luminous Intensity लाई कुन एकाइमा
नापिन्छ ?
- Candela (cd)
८. १ पाउण्ड बराबर कति ग्राम हुन्छ ?
- 454 Gram
९. १ माइल दुरी बराबर कति कि.मि हुन्छ ?
- 1.609 Km.
१०. सरल रेखामा एक समयमा भेलिसिटि परिवर्तन गर्ने
भौतिक नापको नाम के हो ?
- प्रवेग
११. पदार्थको इनर्सिया के मा निर्भर गर्छ ?
- पिण्ड
१२. चालको कुन नियमले बलको परिभाषा दिन्छ ?
- पहिलो नियम
१३. एउटा २०० ग्राम पिण्डको बस्तुमा १० न्युटन बल
लगाउँदा कति प्रवेग उत्पन्न हुन्छ ?
- 50 m/s 2
१४. एउटा कारको मेलोसिटि 10m/s छ । यो तलको कुन
भेलोसिटी सँग बराबर हुन्छ ?
a) 6km/hr b) 60km/hr c) 36km/hr d) 600km/hr
- c) 36km/hr
१५. तलको
कुन सुत्र बस्तुले पार गरेको दुरी पत्ता लगाउँन प्रयोग
गरिन्छ ?
a) s = u+v/2 x t
b) s = ut +1/2 at 2
c) S = v -u / 2a 2 2
d) All
- d) All
१६. उत्तोलकको सिद्धान्त कुन हो ?
- तौल x = x तौलबाहु बल बलबाहु
१७. बन्दुकबाट छोडिएको गोलीमा काइनेटिक शक्ति
हुन्छ भने बाँधमा जम्मा गरेको पानीमा कुन शक्ति हुन्छ ?
- पोटान्सियल शक्ति
१८. Yellow Cake के लाई भनिन्छ ?
- यूरेनियम
१९. मानिसमा मलेरिया परजिवी खोज गर्ने बैज्ञानिक
को हुन् ?
- चार्ल्स लैवरन
२०. १० किलो ग्राम पिण्ड भएको बस्तुलाई १० मिटर
माथि तान्न कति जुल कार्य हुन्छ ?
- १००० जुल
२१. भकुण्डो हान्न उचालेकव गोडामा कुन शक्ति हुन्छ ?
- स्थिरशक्ति
२२. सामर्थ्य बढी भएको यन्त्रमा कस्तो गुण हुन्छ ?
- काम छिटो गर्न सक्ने
२३. ढुङ्गा उचाल्दा त्यसमा ................... सञ्चित हुन्छ ।
- स्थिर शक्ति

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.