Friday, January 20, 2017

Lok Sewa Question Answer 178

१] फ्रान्सको व्यङ्ग्य पत्रिका चार्ली हेब्डो माथि आतंककारी हमला कहिले भयो ...???
उत्तर :- सन २०१५ जनवरी, ७
२] नेपाल भारत प्रबुद्ध समुहको पहिलो बैठक कहिले बस्यो ...??
उत्तर :- बि.सं २०७३ असार, २०-२१
३] सन २०१६ मा विश्वको सबैभन्दा धनि क्लव कुन हो ...???
उत्तर :- डल्लास काउव्वाई (USA)
४] नेपाललाई विशाखापटनम बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता कहिले भयो ...??
उत्तर :- बि.सं २०७३ असार, १०
५] लगानी बोर्डको CEO मा महाप्रसाद अधिकारी कहिले नियुक्त भए...??
उत्तर :- बि.सं २०७३ असार, ९
६] गिनिज बुकमा नाम लेखाउन सफल कान्छी सगरमाथा आरोही को हुन ...??
उत्तर :- निमा छेम्जि शेर्पा
७] राष्ट्रिय परिचयपत्र निर्माणको जिम्मा कुन कम्पनीले पाएको छ ...???
उत्तर :- मोर्फो (फ्रान्स)
८] विश्वको सबैभन्दा लामो रेल्वे सुरूङ्गमार्ग गोटहार्ड बेसको डिजाईनर को हुन ...???
उत्तर :- कार्ल एडवर्ड ग्रूनर
९] ६८ बर्ष पछि कहिले सुपर मुन देखिएको थियो ...??
उत्तर :- बि.सं २०७३ कार्तिक, २९
१०] गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको सिमाना निर्धारण आयोगको स्थापना कहिले भएको हो ...??
उत्तर :- बि.सं २०७२ चैत्र, १
११] पहिलो महिला FIFA महासचिव को हुन् ...??
उत्तर :- फतिमा साम्वा ज्युफ सेम्युरा
१२] पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका सद्भावना दुत को रहेका छन् ...??
उत्तर :- क्रिकेटर पारस खड्का
१३] नेपाल सरकारले डायलाईसिस सेवा निशुल्क गर्ने निर्णय कहिले गर्‍यो ...???
उत्तर :- बि.सं २०७३ बैशाख, ३०
१४] विश्वको सबैभन्दा ठूलो विमानको नाम के हो ...???
उत्तर :- एन्टोनोभ - AN- २२५ - मृया
१५] विश्वको सबैभन्दा ठुलो पानीजहाजको नाम के हो ...??
उत्तर :- Harmoney Of The Sea
१६] श्रमको लागि खाडी मुलुक जाने महिलाको उमेर हाल कति तोकिएको छ ...??
उत्तर :- २४ बर्ष
१७] केन्द्रीय तथ्याङ्क विभागले गरेको प्रक्षेपण अनुसार नेपालको चालु आ.व. को आर्थिक बृद्धिदर कति हुनेछ ...??
उत्तर :- ०.७७ %
१८] बि.सं २०७३ सालमा गरिएको अर्ना गणना अनुसार हाल नेपालमा कति वटा अर्ना रहेका छन...???
उत्तर :- ४३२ वटा
१९] गोरखा जिल्लाको लापुमा रहेको डम्फु डाँडालाई के नामाकरण गरिएको छ ...??
उत्तर :- ह्यारी हिल
२०] IMF को एक रिपोर्ट अनुसार सन् २०१६ को अन्त्य सम्ममा विश्वको आर्थिक बृद्धिदर कति हुनेछ ...???
उत्तर :- ३.२ %

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.