➡स्मरण शक्ति बढाउने तल उल्लेखित कुराहरु लेखिरहँदा
तपाईलाई ह्या यस्तो पनि हुन्छ जस्तो लाग्ला । तर बास्तवमा हो त्यस्तै ।

➡तिनै बिषयलाई जोड दिने हो भने स्मरण शक्तिमा सुधार हुन्छ ।
१. विषयलाई जोड्ने:-
🔊तपाई सिकिरहनुभएको कुरालाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । जसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।

२. दोहो¥याउने:-
🔊कुनै चिजलाई मनमनै दोहो¥याएमा त्यसलाई सम्झन सजिलो हुन्छ । साथै कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ ।यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुन्छ ।

३. नौलो तरिका अपनाउने:-
🔊यदि तपाईं केही कुरा याद गर्न चाहनु हुन्छ भने नौँलो तरिका अपनाउनुहोस् । तपाईलाई एउटा उदाहरण भनौँ । तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुन्छ ।
यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउँछ । नभए तपाईँले सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुन्छ ।

४. कार्डमा लेख्ने:-
🔊तपाईले केही महत्वपूर्ण कुरा सम्झि राख्नु पर्ने छ भने
त्यसलाई फ्लायस कार्डमा लेख्न सक्नु हुन्छ । जब तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुन्छ ।

५. गाउने र स्मरण शक्ति बढाउने:-
🔊तपाई कुनै कुरालाई स्मरणमा राख्न चाहनु हुन्छ भने आफ्नो मनपर्ने गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस् । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।

६. पढेको कुरालाई महसुस गर्ने:-
🔊आफुले पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नु पर्छ । यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुन्छ । पढिरहेको बेलामा ती शब्दका बारेमा सोच्न सुरु गर्ने । कल्पना गर्ने ।

७. उदाहरण दिने:-
🔊मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ भनिन्छ । बाँकी भाग प्रयोग गर्न सक्दैन् । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्ने । कुनै याद गर्नु पर्ने बस्तुलाई उदाहरण बनाएर याद गर्नुहोस् ।

Gobinda girI
from लोकसेवा आयोग (old is gold )
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.