Friday, January 20, 2017

Lok Sewa Question Answer 182

१. UNICEF को कार्यकारी बोर्डमा नेपाल कहिले निर्वाचित भयो ...??
उत्तर :- सन २०१६ जनवरि, ९
२. UNO का पुर्व महासचिव बुत्रोस बुत्रोस घालीको निधन कहिले भयो ....??
उत्तर :- सन २०१६ फेब्रुअरी, १६
३. सेति जलाधार क्षेत्र रामसारमा सुचिकृत कहिले गरियो...??
उत्तर :- सन २०१६ फेब्रुअरी, २
४. नेपालले चिनसंग पारवहन सम्झौता कहिले गर्‍यो ...???
उत्तर :- सन २०१६ मार्च, २१
५. पानामा मा रहेको मोसाक फोन्सेका ल फर्म बाट चुहावट भयका कागजात लाई के नाम दिइएको थियो ...??
उत्तर :- पानामा पेपर्स
६. नेपाल UNO महासभा उपाध्यक्षमा निर्वाचित कहिले भयो ...??
उत्तर :- सन २०१६ जुन, १४
७. काबुल हमलामा कति नेपालीले ज्यान गुमाएका थिय ...???
उत्तर :- १३ जना
८. टर्किमा असफल कु को प्रयास कहिले भयो...??
उत्तर :- सन २०१६ जुलाई, १५
९. BRICS Summit - 2016 को आयोजक राष्ट्र कुन हो ...??
उत्तर :- भारत
१०. कोलम्बियामा (प्रारम्भिक) शान्ति सम्झौता कहिले भयो ...???
उत्तर :- उत्तर :- सन २०१६ अगस्ट, २३
११. नेपालले कुटनैतिक सम्बन्ध कायम गरेको पछिल्लो राष्ट्र कुन हो...???
उत्तर :- एल. साल्भाडोर
१२. विश्व कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोको निधन कहिले भयो ...???
उत्तर : उत्तर :- सन २०१६ नोभेम्बर, २५
१३. WTO मा आबद्ध हुने पछिल्लो राष्ट्र कुन हो र कहिले सदस्यता प्राप्त गर्‍यो ...??
उत्तर :- अफगानिस्तान (२०१६ जुलाई,२९)
१४. बेलायतमा ब्रेक्जिट मतदानको परिणाम अनुसार प्रधानमन्त्री को भयो.. ...???
उत्तर :- टेरिजा मे
१५. सकारात्मक सोचका अभियन्ता (विश्वका १०० प्रभावशाली कोचको सूचिमा पर्न सफल) नरबहादुर कार्की कुन जिल्लाका हुन ....?
उत्तर :- जाजरकोट
१६. विश्व एड्स दिवस -२०१६ को आदर्श वाक्य के रहेको थियो ..??
उत्तर :- "हामी सबैको काम, HIV को रोकथाम"
१७. डा. रामशरण महत लाई विश्वको उत्कृष्ट अर्थमन्त्री भनेर कसले भनेको हो...???
उत्तर :- दि बैंकर, म्याग्जिन (बेलायत)
१८. अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे ट्रम्प अमेरिकाका कति औ राष्ट्रपति हुन...???
उत्तर :- ४५ औ
१९. एन्टेनियो गुट्रेस UNO महासचिवमा निर्वाचित कहिले भए...???
उत्तर :- सन २०१६ अक्टोबर,६
२०. रियो ओलम्पिक सञ्चालन कहिले भएको थियो ...??
उत्तर :- सन २०१६ अगस्ट ५-२१

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.