Saturday, January 21, 2017

Lok Sewa Question Answer 196

८१. नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?
– झापा
८२. लाभा सतहमा आउने मार्गलाई के भनिन्छ?
– नली (neck)
८३.नेपालले कहिले देखि हिमाल पर्वतारोहण गर्न थालेको हो ?
– सन् १९४९
८४.सुर्योदयको दृष्यावालोकनको लागि प्रसिद्ध स्थल अन्तु डांडा कति उचाईमा रहेको छ ?
– १६७७ मिटर
८५. ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल मध्ये नेपालमा कतिवटा छन् ?
– ८
८६.सर्वाधिक अग्लो पर्वतमालाको रुपमा रहेको हिमालय पर्वतमालामा विश्वका १०९ पर्वत मध्ये कतिवटा पर्वत रहेका छन ?
– ९६
८७. जनक हिमाल कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग
८८.सगरमाथालाई पहिला के नामले चिनिन्थियो ?
– पन्ध्रौ चुली
८९.नेपालमा ८५०० मिटर भन्दा बढी उचाई भएको हिमशिखरहरु कति वटा छन् ?
– ३
९०.माछापुछ्रे हिमाल कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ ?
– अन्नपुर्ण
९१.नेपाल पिक र सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग
९२. हिल स्टेसन अफ नेपाल भनेर केलाई बुझिन्छ ?
– महाभारत पर्वत श्रेणी
९३.रेडियो नेपालको स्थापना कहिले भएको हो ?
– बि.स.२००७ चैत्र २०
९४.त्रिभुवन राजपथको सबैभन्दा अग्लो भाग कुन हो ?
– सिमभञ्जाङ
९५.नेपालमा पर्यटन परिषदको अध्यक्ष को रहन्छ ?
– प्रधानमन्त्री
९६.विश्वको पहिलो नगदेवाली कुन हो ?
– चिया
९७.पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ?
– २६४ हेक्टर
९८.साहित्यमा कति वटा रस छन ?
– ९ रस
९९. लिम्बू भाषामा प्रयोग गरिने लिपि कुन हो ?
– सिरीजङ्घा
१००. सर्वप्रथम मदन पुरस्कार पाउने कृति कुन हो ?
– मन

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.