Saturday, January 21, 2017

Lok Sewa Question Answer 197

१०१. नेपालमा दोस्रो राष्ट्रिय स्काउट ज्याम्बारी कहिले र कुन ठाउँमा सम्पन्न भएको थियो ?
– वि.सं २०६९ चैत्र २९ देखि २०७० वैशाख २, चितवन
१०२. प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट सरकारी तथ्यांक प्रणालीमा पुग्ने हानी कम गर्ने उद्देश्यले एकीकृत तथ्यांक केन्द्रका लागि डिजास्टर रिकभरी सेन्टर कहाँ स्थापना गरिने भएको छ ?
– हेटौंडा
१०३. बिरगंञ्ज उद्दोग वाणिज्य संघ र न्यू बिजनेस
एज द्वारा विरगंञ्जमा आयोजित नेपाल लिडरसिप समिट कहिले सम्पन्न भयो ?
– वि.सं २०७० भाद्र २०
१०४. नेपाल कहिेले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ?
– वि.सं २०६८ जेठ ३१ गते
१०५. चन्द्रमाको सतहमा प्रथम पाईला टेक्ने अमेरिकी अत्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन कहिले भयो?
– सन. २०१२ अगस्ट २५
१०६. विश्वकै सबैभन्दा होची महिला को हुन् ?
– ज्योति अम्गे ( भारत )
१०७. सन् २०१४ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार पाउने अर्थशास्त्री को हुन् ?
– जोन टिरोल ( फ्रान्स )
१०८. युरोपेली संघको सदस्यता प्राप्त गर्ने पछिल्लो ( २८ औं ) सदस्य राष्ट्र कुन हो ?
– क्रोएसिया
१०९. राष्ट्रिय भू उपयोग नीति २०६९ ले जग्गालाई कति भागमा विभाजन गरेको छ ?
– ७ भाग
११०. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?
उत्तर :- भू-मध्य रेखा
१११. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?
उत्तर :- १११ कि.मि.
११२. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?
उत्तर :- भिक्टोरिया ताल
११३. पृथ्वीमा कति वटा महासागर रहेको छ ?
उत्तर :- ५ वटा
११४. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?
उत्तर :- कुमेरु महासागर
११५. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?
उत्तर :- ८८.९ %
११६. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
उत्तर :- प्रशान्त महासागर
११७. रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
उत्तर :- आन्ध्र महासागर
११८. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?
उत्तर :- पानामा नहर
११९. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?
उत्तर :- ७
१२०. महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको नजिक पर्दछ ?
उत्तर :- फिलिपिन्स

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.