Saturday, January 21, 2017

केहि_साहित्यकारका_कृतिहरु_सुत्रद्वारा

१) डायमन शमसेर
(सुत्र:- ओइ बसन्ती त्यो अनितालाई सत्प्रयास गरेर छोडी तिम्लाई सेतो बाघमा चढाई गृहप्रबेश गराउछु ।)
🔊बसन्ती
🔊अनिता
🔊सत्प्रयास
🔊सेतो बाघ
🔊गृह प्रबेश
२) भिमनिधी तिवारी
(सुत्र:- चौतारामा लक्ष्मिनारायणले सहनशिला शुशिलालाई भेटेर पुतली माटोको मायामा कबिताकुन्ज बिष्फोट गरे ।)
🔊चौतारामा लक्ष्मिमारायण
🔊सहनशिला शुशिला
🔊पुतली
🔊माटोको माया
🔊कबिताकुन्ज बिष्फोट
३) हृदयचन्द्र शिंह प्रधान
(सुत्र:- अफसोच स्वास्निमान्छेको नि जुगां आयो त्यसैले गंगालालको चितामा एक चिहान बनाई भुस्वर्ग पठाउदै छु ।)
🔊अफसोच
🔊स्वास्निमान्छे
🔊जुंगा
🔊गंगालालको चिता
🔊एक चिहान
🔊भुस्वर्ग
↪↪प्रस्तुती:-Royal gobInda


from लोकसेवा आयोग (old is gold )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.