Friday, January 13, 2017

Lok Sewa Question Answer 110

1. ५२ पोखरी ५३ टाकुरीको जिल्ला– रुकुम
2. जुनार खेतीका लागि प्रसिद्ध जिल्ला–
सिन्धुली र रामेछाप
3.  नेपालको मरुभूमि– मुस्ताङ
4.  नेपालको नक्सासँग मिल्दो आकृति भएको
जिल्ला– बाग्लुङ
5.  सबैभन्दा बढी विमानस्थल भएको जिल्ला–
सोलुखुम्बु
6.  तीनतिरबाट नदीले सिमाना छुट्याएको
जिल्ला– ओखलढुंगा
7.  सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको
जिल्ला– सिन्धुली
8.  एग बास्केट– चितवन
9. . रुपक स्मृति पुरस्कार-२०७१ बाट सम्मानित
हुने फुटबलर को हुन् ?
- सन्तोष साहुखल र भगवती थापा
10. इन्डोनेसियाको बाङडुङमा हुने
अफ्रिकी-
एसियाली मुलुकको सम्मेलनमा भाग लिन
प्रधानमन्त्री सुशिल कोइराला कहिले
त्यसतर्फ प्रस्थान गरे ?
- वि.सं. २०७२ बैशाख ७
11. संविधानसभाका ज्येष्ठ सदस्य एवं पूर्व
प्रधानमन्त्री सुर्यबहादुर थापाको निधन
कहिले भयो ?
- वि.सं. २०७२ बैशाख २
12. विद्यालयस्तरमा हुने हिंसा तथा यौन
दुर्रव्यवहारविरुद्धको राष्ट्रव्यापी
अभियान २०७२ को नारा के रहेको छ ?
- हिंसा‚ यौन दुर्रव्यवहार र विभेदमुक्त
विद्यालय बनाऔं बालबालिकालाई
विद्यालय पठाऔं
13. मलाला एस्टोराइड के हो ?
- नोबल पुरस्कार विजेता मलाला
युसुफजाइको नाममा राखिएको आकशिय
पिण्ड
14. खुलाबजार एवं उदार अर्थतन्त्रका
हिमायती भोलानाथ चालिसेको निधन
कहिले भयो ?
- वि.सं. २०७२ बैशाख १
15. सगरमाथा राष्ट्रिय निकुञ्ज प्राकृतिक
सम्पदाका रुपमा विश्व सम्पदा सूचीमा
कहिले सूचीकृत भएको हो ?
- सन् १९७९
16.  जेम्स वाटले बाश्फ इन्जिनको आविस्कार
कहिले गरे? 1769
17. कागज को आबिस्कार कुन देश बाट भयको
हो ? चीन
18. ''मेरो रगत फ्रान्सको सम्रिद्विको कारण
बनोस राष्ट्र चिरस्थाई बनोस'' यो भनाइ
कस्को हो? लुइ सोह्रोउ
19 वोस्ट्रन टि पार्टी कहिले घटेको थियो?
१७७३ डिसेम्बर १६
20 सर्बप्रथम इस्टइनडिया कम्पनी ले भारत को कुन
ठाउमा आफ्नो ब्यापारीक केन्द्र खोल्यो?
सुरत
21. एपिजे अब्दुल कलाम को मृत्यु कहिले भयो ?
२०७२ साउन ११
22. भारतमा सिपाही बिद्रोह कहिले भएको
थियो? १८५७
23. कुन योजना भारत र पाकिस्तान को
बिभाजन को आधार बन्यो ? माउन्ट्वेटन
योजना

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.