Friday, January 13, 2017

Lok Sewa Question Answer 112

1. बायुमण्डलमा पाईने सबै भन्दा हलुका ग्यास
कुन हो ?-- हाइट्रोजन
2. अमेरीका कसले पत्ता लागएको हो ?--
कोलम्बस
3. नेपालको नक्सासँग मिल्दो जुल्दो
जिल्लाको नाम के हो ?-- बाग्लुङ
4. प्रसिद्ध धार्मिक स्थल 'बराह क्षेत्र' कुन
जिल्लामा पर्छ ?-- सुनसरी
5. दोलखाको सदरमुकाम चरिकोट हो भने
खोटाङको सदरमुकाम कहाँ हो ?-- दिक्तेल
6. अक्टोपसका ३वटा मुटु हुन्छन् भने कति वटा
खुट्टा हुन्छन् ?-- ८वटा
7. '३०रुपैयाँको नोट' नामक कृतिका लेखक को
हुन् ?--हुदयसिँह प्रधान
8. विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश
कुन हो ?-- भारत
9. बैज्ञानीकहरूको पनि बैज्ञानीक भनेर कसलाइ
चिनिन्छ ? -- थोमस एल्बा एडिसन
10. जुनार खेतीको लागि प्रसिद्द कमाएको
जिल्ला कुन हो ?-- सिन्धुली
11.Scurvy कुन भिटामिनको अभावका कारणले
लाग्छ ?--भिटामिन C
12. 'देवताका वैज्ञानिक'को हुन् ?--
विश्वकर्मा
13. UNO मा शान्ति सेना पठाउने नेपाल कतीऔँ
ठुलो राष्ट्र हो ?-- ७ औँ
14. पर्वतको सदरमुकाम कहाँ हो ?-- कुस्मा
15. पुर्वको मोती भनेर कुन देशलाइ चिनिन्छ ?--
श्रीलङ्का
16. एसीयाको स्वीजरल्याजन्ड भनेर चिनिने देश
कुनहो ?-- नेपाल
17. असार १५ मा कुन दिवस मनाइन्छ ? -- धान
दिवस
18. भगवान शिवको त्रिशुललाइ पिनाक
भनिन्छ भने
भगवान बिष्णुको शंखलाइ के भनिन्छ ? --
पान्भजन्य
19. अभिलेख अदालत भन्नाले कुन अदालतलाई
बुझिन्छ ?--सर्वोच्च अदालत
20. प्रकाशको बेग एक सेकेन्डमा कती
किलोमिटर हुन्छ ?-- ३ लाख
21. मकर संक्रान्ति भनेर माघ १ गतेलाइ बुझिन्छ
भने कर्कट संक्रान्ति भनेर कुनलाइ चिनिन्छ ? --
साउन १
22. राष्ट्रिय जनगणना २०६८ अनुसार क्षेत्रिको
संख्या कती प्रतिशत रेहेको छ ?-- १६.६ %
23. इसाइ (क्रिस्चियन) धर्मका सस्थापक को
हुन् ?-- जिसस क्रिस्ट
24. राजधानी,मुद्रा र देशको नाम एउटै भएको
राष्ट्र कुन हो ?-- जायर
25. विश्वकै सबैभन्दा धेरै बर्षा हुने क्षेत्र
मासिनरामक्षेत्र कुन महादेशमा पर्दछ ?--
एसिया
26.अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा
कति जरिवाना तिर्नुपर्छ ? -- 4 डलर
27. विचित्र नामको गुफा कुन जिल्लामा
अवस्थित छ ?--गुल्मी
28. सन् २०१४ को विश्वकप फुटबलमा कुन टिम उप–
बिजेता भएको थियो ?-- अर्जेन्टिना
29. फिलामेन्ट बत्तीको आयु कति हुन्छ ? --
1000 घण्टा
30. पानी मुनिको देश भन्नाले कुन देशलाई
चिनिन्छ ?--हल्याण्ड

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.