Friday, January 13, 2017

Lok Sewa Question Answer 122

#. पुष्पकमल दाहाल (प्रचण्ड) दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित कहिले भए....??
उत्तर :- २०७३ श्रावण, १९
#. रियो ओलम्पिक -२०१६ को फुटबलमा सबैभन्दा छिटो (१५ sec) मा गोल गरी कृतिमान कायम गर्ने खेलाडी को हुन्....???
उत्तर :- Jr Neymaar
#. डोल्पा जिल्ला सडक सञ्जाल संग कहिले जोडियो.....???
उत्तर :- बि.स २०७३ श्रावण, २५
#. नेपालमा रेल विभागको गठन कहिले गरियो ....???
उत्तर :- बि.स २०६८ असार, १
#. ‘एशियन म्यान अफ द इयर’ अवार्ड कसैलाई प्रदान गरियो ....??
उत्तर :- बिनोद चौधरी
#. नेपालको न्यायपालिकाको इतिहासमा पहिलो महिला प्रधान न्यायाधीशका रुपमा सुशिला कार्कीद्धारा औपचारिक रुपमा पदभार ग्रहण कहिले भएको हो ?
– वि.सं २०७३ असार २७ गते
#. २०७३ असार २५ मा राजधानीमा आयोजित फान अवार्ड २०७२ मा लाईफटाइम अचिभमेन्ट अर्वाडद्धारा सम्मानित हुने व्यक्तित्व को हुन ?
– हरिप्रसाद रिमाल
#. सन् २०१६ मा जि ७ को बैठक कुन देशमा कहिले भएको थियो ?
– सन् २०१६ मे २६ – २७
#. शिक्षा ऐनको आठौं संशोधन कहिले भयो ?
– २०७३ असार १५
#. नेपाल भारतको सम्बन्धको समग्र पक्षको अध्यन र पुनरावलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित पहिलो बैठक कहिले बसेको थियो ?
– वि.सं २०७३ असार २० देखि२१ काठमाडौं
#. डा.डिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०७२ कसलाई प्रदान गरियो ?
– तुलसीरमण वैद्य
#. डा. डिल्ली रमण रेग्मी अन्तराष्ट्रिय शान्ति पुरस्कार २०७२ कसलाई प्रदान गरियो ?
– रुम टु रिडका संस्थापक जोन उड
#. २०७२ सालको बाल दिवसको नारा के रहेको थियो ?
– पुर्ननिर्माण र संविधान बाल अधिकारको संरक्षण हाम्रो अभियान
#. विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?
– बेलायत
#. सन् २०१६ जुन १० देखि जुलाई १० सम्म फ्रान्समा सञ्चालित युरोकप २०१६ को उपाधी बिजेता मुलुक कुन हो ?
-पोर्चुगल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.