Sunday, January 1, 2017

Probable Lok sewa Questions लोकसेवा आयोग मा सोध्न सकिने अति सम्भाब्य प्रस्नौत्तर हरु

► "मनसुनी महासागर" भनेर कुन महासागरलाई चिनि : हिन्द महासागर
► अफ्रिका महादेशको सबैभन्दा चिसो हावापानी भएको देश कुन हो ? मोरक्को
► अफ्रिकाको कुन शहरमा जथाभावि पिसाव गरेमा ६ महिना कैद वा ५ देखि १४ हजार डलर जरिवाना तिर्नुपर्छ ?
: नैरोबि (केन्याको राजधानी)
► काठमाण्डौको कुल जनसंख्यामध्ये कति प्रतिशत कोठाभाडामा बस्दै आएका छन् ? : ४८ %
► 'मारिया नोउर्डेस सेरिनो' कुन आसियान मुलुककी बर्तमान महिला प्रधानन्याधिस हुन् फिलिपिन्स
लक्ष्मीनरसिँह मल्ल कहाँका राजा थिए ?? = काठमाडौँ (पाटनका सिद्धिनरसिँह)
2. Which of the following is not one of McCarthy's Four P's ?? = Profit (Product ,Price ,Place,promotion)
3. Cost Accounting provides all of the following information except उत्तर = Cash forecasts
4. तलका मध्ये कुन लक्ष्य डकार मञ्चले घोषणा गरेको लक्ष्यभित्र समावेश छैन = मातृभाषाको माध्यमबाट आधारभूत तथा शिक्षामा सुधार
5. दिङ्ला पाठशालाका संस्थापक को हुन् = षडानन्द अधिकारी
6. 25 को 1 कति प्रतिशत हो ?? उत्तर = 4
7. 4th Dec. 2013 मा WTO को 160 औँ सदस्य बनेको मुलुक कुन हो ?? = Yemen
8. नेपालको कुन ठाउँमा बाख्राको दूधबाट 'चीज' उत्पादन हुन्छ ?? = मकवानपुरको चित्लाङमा
9. मानिसको गर्भाधारण अवधि कति दिनको हुन्छ ?? = 280 Days (करिब 40 हप्ता)
10. लोकतन्त्र आएयता कार्यावधी बाँकी छँदै फिर्ता बोलाइएका नेपाली राजदूत कति जना छन ??
= 3 (रुक्म शमशेर जवरा , हमिद अन्सारी र मायाँ कुमारि शर्मा )
11. त्रिचन्द्र कलेजमा प्रथम पटक भर्ना हुने महिलाको संख्या कति थियो ?? = 4 जना
12. 'लेप्टा डोक्टिन पेन्टा ' प्रजातिका भ्यागुताको खाश विशेषता के हो ?? = सर्पलाइ खान्छ
13. नेपालको छैठौ कृषिगणना (२०६८) अनुसार सबैभन्दा बढि कृषियोग्य जमिन भएको जिल्ला कुन हो ??
= मोरङ (त्यसपछि क्रमश झापा , सर्लाही , सिरहा)
14. महेन्द्र गुफा कुन जील्लामा पर्छ ? = कास्की
15. त्रिलोक अन्तर्गत के के पर्दछन् = स्वर्ग , मर्त्य र पाताल
16. वैज्ञानिकहरुका अनुसार यदि 'माहुरी' लोप हुने हो भने खाद्यान्न उत्पादनमा कति प्रतिशतले कमी आउँछ ?= 35%
17. हराएको वस्तु पाएवापत दिईने पुरस्कारलाई के भनिन्छ ? = पलौनी
(२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ? > वि.सं. २०६४ असार २३
(३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ? > टेनिस
(४) खुट्टामा जिव्रो हुने जीव कुन हो ? > पुतली
(५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? > आँखा झिम्काउनु
(६) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ? > तीतो
(७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ? > १३ प्रकारका
(८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? > रुघा
(९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? > डुक एयर
(१०) याहुका संस्थापक को–को हुन् ? > डेविड फिलो र जेरी याङ्ग
(११) सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ? > स्पेन
(१२) असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ? > भेनेजुयला
(१३)अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? > ४ डलर
(१४) सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ? > प्रसिद्धजङ्ग राणा
(१५) विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ? > गुल्मी
(१६) नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ? > गोपाल प्रसाद रिमाल
(१७)विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ? > जापान
(१८) भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो
(१९) लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो > ईश्वरको पार्टी
(२०) अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ? > नेपालको चितवनमा
2. लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने संस्थालाइ के भनिन्थ्यो ?? = अग्रहार
3. आजभोलि दीक्षान्त समारोह गरेर स्नातकोपाधी प्रदान गरिए जस्तै प्राचिनकालमा सो उपाधी कसरी प्रदान गरिन्थ्यो ?? = अष्टकलशले स्नान गराएर
4. ग्यालिलियोले पत्ता लगाएको ग्रह कुन हो ? = शनी
5. The greatest variety of animal and plant species is found in = tropical moist forests
6. The great Victoria Desert is located in = Australia
7. G-15 is a group of = developing countries
8. नेपालमा अंग्रेजी शिक्षाको प्रचलन कुन राणा प्रधानमन्त्रीको पालादेखि भएको हो ?? = जंगबहादुर राणा
9. 'हैटी' तलकामध्य कुन भौगोलिक क्षेत्रमा रहेको देश हो ?? = क्यारेबियन
10. पुस्तक देखि लाग्ने रोगलाई के भनिन्छ ? = Bibliophobia
11. बेरी- बेरी रोग कुन भिटामीनको कमिले गर्दा लाग्दछ ? = भिटामिन बी
12. चमेराले टोक्दा कुन रोग लाग्दछ ? = रेबिज
13. हाल युरोपका कतिवटा देशले युरो एकल मुद्राको प्रयोग गर्दछन ?? = १८ वटा
14. क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश कुन हो ?? = उत्तर अमेरिका
15. आँखामा लाग्ने 'सापु रोग ' कुन जीवको कारणले लाग्दछ ?? = पुतली
(१) डटपेनको अविष्कार कसले गरेका हुन् ? > जोन जे. लाउड
११) सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो > स्पेन
(१६) नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ? > गोपाल प्रसाद रिमाल
एशिया महादेशमा रहेका 12 वटा भुपरिवेष्ठित देशहरु याद गर्ने शुत्र :-
काम भुलाउने तु कि म ता ?? अ अ अ
अ = अफगानिस्तान ने = नेपाल का = काजकिस्तान म = मंगोलिया
उ = उज्वेकिस्तान ता = ताजिकिस्तान कि = किर्गिस्तान तु = तुर्कमेनिस्तान
अ = अजरवैजान अ = आर्मेनिया
1.१.> सूर्यको प्रकाश पृथ्बीमा आईपुग्न कति समय लाग्छ ? -8min.20sec.
२.> कुन देशलाई भाषाको चिडियाखाना भनेर चिनिन्छ? .भारत
३.> विश्वमा सबैभन्दा बढि मुसा भएको देश कुन हो? .चीन
४.> विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो? -भारत
५.> ROSEको पूरा रुप के हो? Return on share holder equity
६.>नेपालमा साना ठूला गरि करिब ......वटा नदिहरु छन्? -६हजार
७.> युरो कप फुटबल प्रतियोगितामा कति देशले भाग लिन पाउन्छन्? -१६
८.> सवैभन्दा बढि युरो कप फुटबल जित्ने टिम कुन हो? -जर्मनी
९.> UNविश्व विद्यालय कहाँ पर्दछ? -जापानको टोकियो
१०.> If 12 = 22 23 = 36 34 = 412 45 = 520 then 56 = ? Ans-630
2.११.रेडियो नेपालको स्थापना कहिले भएको थियो? -वि.सं२००७साल चैत्र२०गते
3.१२.घुम्टो प्रथा नेपालको कुन क्षेत्रमा प्रचलित छ? -तराई क्षेत्र(जहाँ मुस्लिमको बाहुल्यता छ)
१३.इन्डियन प्रिमियर लिग IPL-2013को उपाधी कुन टिमले लग्यो? -मुम्बई ईन्डियन
१४.'अन्धकारको महादेश'भन्नाले कुन महादेशलाई चिनिन्छ? -अफ्रिका
१७.मगरहरुको बसोबास रहेको क्षेत्रलाई के भनिन्छ? -मगरात क्षेत्र
१८.परिक्षा नियन्त्रण कार्यालयको पूरानो नाम के हो? -जाँच पास अड्डा
१९.स्वर्गका अप्सरा कुन जातिका थिए? -गन्धर्व
२०.जहाज चलाउने ब्यक्तिलाई के भनिन्छ? -सी क्याप्टेन
4.. नेपालको पहिलो खेलकुद संग्राहलय कहाँ स्थापना गरिएको छ ? • दशरथ रंगशाला, 2056 आश्विन 5
. राजमाता भनेर कसलाइ चिनिन्छ ? • राजेन्द्रलक्ष्मी
रुन्चे ताल कुन जिल्लामा पर्दछ ? • गोरखा
. निजामती सेवा ऐन सर्वप्रथम कुन प्रधानमन्त्रीको पालामा आएको थियो ? • टंकप्रसाद आचार्य
. पाटन औद्योगीक क्षेत्रको स्थापना कहिले भएको हो ? • वि सं 2020
. नेपालले फिफाको सदस्यता कहिले प्राप्त गर्यो ? • सन्1971
. विश्व हात धुने दिवश कहिले मनाइन्छ ? • अक्टोबर 15
. पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगीताको प्रतिक चिन्ह के रहेको थियो ? • रातो पाण्डा
. कुमारीको पूजा गर्ने चलन कसले चलाएका थिए ? • गुणकामदेव
. नेपालको समय भुटानको भन्दा कति मिनेट ढिलो छ ? • 15 मिनेट
. EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ? • अल्वर्ट आइन्सटाईन
5.. नेपाल अधिराज्यको संविधान 2015मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ? • 10 भाग 77 धारा 3 अनुसूची
. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ? • वि स 2011 सालमा
सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ? • बाँके
. प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको थियो ? • 4 वटा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.