Monday, January 19, 2015

Lok Sewa Aayog Question Answer | Part 1

  1. सहारा मरुभुमि कुन महादेशमा पर्दछ ?
    अफ्रिका

  2. नाइल नदी कुन महादेशमा पर्दछ ?
    → अफ्रिका

  3. कङ्गारु कुन महादेशमा मात्र पाईन्छ ?
    → अष्ट्रेलिया

  4. पृथ्वीको पानीले ढाकिएको क्षेत्रलाई कति वटा महासागरमा विभाजन गरिएको छ ? → ५
  5. उत्तर र दक्षिणी अक्षांश गरी कतिवटा अक्षांश रेखा हुन्छन ? → १८०
  6. अन्तराष्ट्रिय तिथी रेखा भनि कुन रेखालाई भनिन्छ ? → १८० डिग्री देशान्तर
  7. विश्वमा ८००० मिटर अग्ला हिमाल कतिवटा छन् ? → १४
  8. विश्वको दोस्रो सबैभन्दा अग्लो हिमाल माउन्ट केटु कुन देशमा पर्दछ ? → पाकिस्तान
  9. संसारको सबैभन्दा उचाईमा रहेको ताल कुन हो ? → तिलिचो(मनाङ,नेपाल)
  10. हिमालय कुन प्रकारको पहाड हो ? → मोडदार
  11. ११. विस्फोटनको सम्भावना नभएको ज्वालामुखिलाई के भनिन्छ ? → मृत ज्वालामुखि १२. समुद्रमा तैरिएर रहेका हिउँका टुक्रालाई के भनिन्छ ? → हिमशैल(आईसबेर्ग) १३. पृथ्वी भकुण्डो छ भन्ने दार्शनिक को हुन ? → पाईथागोरस १४. बर्मुदा क्रिकोण कुन महासागरमा पर्दछ ? → आन्ध्र महासागर १५. भुकम्पिय जोखिमका हिसावले नेपाल कतिऔँ स्थानमा पर्छ ? → ११ औँ १६. खनिज तेलको महासागर भनि कुन महासागरलाई भनिन्छ ? → हिन्द सहासागर १७. भू–सतहको कुनै स्थानबाट पृथ्वीको ब्यासको अर्को छेउमा पर्ने स्थानलाई के भनिन्छ ? → एन्टिपोड(प्रतिलोम) १८. ग्रीनवीचको समयलाई आधार मानेर अन्तराष्ट्रिय समयको निर्धारण कहिले गरिएको हो ? →सन् १८८४ १९. क्रोनोमिटरले कहाँको समय देखाउँछ ? → ग्रीनवीच २०. सबै देशले उपभोग गर्न पाउने खुल्ला समुद्रलाई के भनिन्छ ? → हाई सि २१. सबैभन्दा नुनिलो सागर कुन हो ? → मृत सागर २२. कुनै दुई देश बिचको कुनै सम्झौताको मस्यौदा वा राजनितीक घोषणा पत्रको आलेखलाई के भनिन्छ ? → प्रोटोकल २३. अमेरिकी महादेशलाई क्रिस्टोफोर कलोम्बसले कहिले पत्ता लगाएका थिए ? → सन् १४९२ २४. विश्वको सबैभन्दा लामो पर्वतमाला एण्डिज पर्वतमाला कुन महादेशमा रहेको छ ? → दक्षिण अमेरिका २५. एक डिग्री देशान्तरको फरकमा कति समय फरक पर्छ ? → ४ मिनेट २६. एसियाको मेकाङ नदी कति राष्ट्र भएर बग्छ ? → ६ राष्ट्र =============================================== १. विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ? – अरुण उपत्यका २.चाँदीको शहरको उपनामले चर्चित शहर कुन हो ? – अल्जियर्स ३. भारतको आगरा शहर कुन नदीको किनारामा अवस्थित छ ? – जमुना ४. पृथ्वीको धरातल खुम्चिने र फैलने क्रममा प्रशान्त महासागर प्रत्येक वर्ष कति इन्चका दरले खुम्चिदै गएको छ ? – १ इन्च ५. विश्वको सबैभन्दा ठुलो हिमगुफा कुुन हो ? – जेसरी सेनवेल्ट केभ ६. विश्वको सबैभन्दा ठुलो हिमगुफा कुन महादेशमा पर्दछ ? – युरोप ७. विश्वको सबैभन्दा ठूलो महासागर कुन हो ? – प्रशान्त ८. एशिया महादेशमा भूपरिवेष्टित राष्ट्रहरुको संख्या कति छ ? – १२ वटा ९. कुन महादेशलाई प्रायद्धिपहरुकोप्रायद्धिप भनिन्छ ? – यूरोप १०. अफ्रिकी देशमा बेलायतको उपनिवेश भएको पहिलो राष्ट्र कुन हो ? – गाम्बिया ११. पृथ्वीको कुल क्षेत्रफल कति वर्ग कि.मि. छ ? – ५१ करोड वर्ग कि.मि. १२. पृथ्वीको भूमध्यरेखीय व्यास कति कि.मि. छ ? – १२,७५६ कि.मि. १३.काक्रे विहार कुन जिल्लामा पर्दछ ? – सुर्खेत 1. नेपालमा मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?? उत्तर = वि:स २०५७ जेठ १३ 2. नेपाललाई धर्म निरपेक्ष राष्ट कहिले घोषणा गरिएको हो ? वि:स २०६३ जेठ ४ 3. निलगिरी हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ? (नायब सुब्बा २०६९) उत्तर = अन्नपूर्ण 4. डकार सम्मेलनले कहिले सम्म लैङिक समानता हासिल गर्ने लक्ष्य लिएको हो ? (विनि/प्रास/नासु शिक्षाशास्त्र) उत्तर = सन २०१५ 5. तलकामध्ये कुन प्रकारको माटोमा सबैभन्दा कम पानी अडिन्छ ? उत्तर = बलौटे पत्थरिलो माटो 6. Greenary of Nepal भनी नेपालको कुन प्रदेशलाई चिनिन्छ ?? उत्तर = तराई 7. नेपालमा पहिलो पञ्चवर्षियो योजना कहिले सुरु भएको थियो ? उत्तर = बि. सं. २०१३ साल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.