सहारा मरुभुमि कुन महादेशमा पर्दछ ?
→ अफ्रिकानाइल नदी कुन महादेशमा पर्दछ ?
→ अफ्रिकाकङ्गारु कुन महादेशमा मात्र पाईन्छ ?
→ अष्ट्रेलियापृथ्वीको पानीले ढाकिएको क्षेत्रलाई कति वटा महासागरमा विभाजन गरिएको छ ?
→ ५उत्तर र दक्षिणी अक्षांश गरी कतिवटा अक्षांश रेखा हुन्छन ?
→ १८०अन्तराष्ट्रिय तिथी रेखा भनि कुन रेखालाई भनिन्छ ?
→ १८० डिग्री देशान्तरविश्वमा ८००० मिटर अग्ला हिमाल कतिवटा छन् ?
→ १४विश्वको दोस्रो सबैभन्दा अग्लो हिमाल माउन्ट केटु कुन देशमा पर्दछ ?
→ पाकिस्तानसंसारको सबैभन्दा उचाईमा रहेको ताल कुन हो ?
→ तिलिचो(मनाङ,नेपाल)हिमालय कुन प्रकारको पहाड हो ?
→ मोडदार
११.
विस्फोटनको सम्भावना नभएको ज्वालामुखिलाई
के भनिन्छ ?
→ मृत ज्वालामुखि
१२. समुद्रमा तैरिएर
रहेका हिउँका टुक्रालाई के भनिन्छ ?
→ हिमशैल(आईसबेर्ग)
१३. पृथ्वी भकुण्डो छ भन्ने दार्शनिक को हुन ?
→ पाईथागोरस
१४. बर्मुदा क्रिकोण कुन
महासागरमा पर्दछ ?
→ आन्ध्र महासागर
१५. भुकम्पिय जोखिमका हिसावले नेपाल
कतिऔँ स्थानमा पर्छ ?
→ ११ औँ
१६. खनिज तेलको महासागर भनि कुन
महासागरलाई भनिन्छ ?
→ हिन्द सहासागर
१७. भू–सतहको कुनै स्थानबाट
पृथ्वीको ब्यासको अर्को छेउमा पर्ने
स्थानलाई के भनिन्छ ?
→ एन्टिपोड(प्रतिलोम)
१८. ग्रीनवीचको समयलाई आधार मानेर
अन्तराष्ट्रिय समयको निर्धारण कहिले
गरिएको हो ?
→सन् १८८४
१९. क्रोनोमिटरले कहाँको समय देखाउँछ ?
→ ग्रीनवीच
२०. सबै देशले उपभोग गर्न पाउने
खुल्ला समुद्रलाई के भनिन्छ ?
→ हाई सि
२१. सबैभन्दा नुनिलो सागर कुन हो ?
→ मृत सागर
२२. कुनै दुई देश बिचको कुनै
सम्झौताको मस्यौदा वा राजनितीक
घोषणा पत्रको आलेखलाई के भनिन्छ ?
→ प्रोटोकल
२३. अमेरिकी महादेशलाई क्रिस्टोफोर
कलोम्बसले कहिले पत्ता लगाएका थिए ?
→ सन् १४९२
२४.
विश्वको सबैभन्दा लामो पर्वतमाला एण्डिज
पर्वतमाला कुन महादेशमा रहेको छ ?
→ दक्षिण अमेरिका
२५. एक
डिग्री देशान्तरको फरकमा कति समय फरक
पर्छ ?
→ ४ मिनेट
२६. एसियाको मेकाङ नदी कति राष्ट्र भएर
बग्छ ?
→ ६ राष्ट्र
===============================================
१. विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ?
– अरुण उपत्यका
२.चाँदीको शहरको उपनामले चर्चित शहर कुन हो ?
– अल्जियर्स
३. भारतको आगरा शहर कुन नदीको किनारामा अवस्थित छ ?
– जमुना
४. पृथ्वीको धरातल खुम्चिने र फैलने क्रममा प्रशान्त महासागर प्रत्येक वर्ष कति इन्चका दरले खुम्चिदै गएको छ ?
– १ इन्च
५. विश्वको सबैभन्दा ठुलो हिमगुफा कुुन हो ?
– जेसरी सेनवेल्ट केभ
६. विश्वको सबैभन्दा ठुलो हिमगुफा कुन महादेशमा पर्दछ ?
– युरोप
७. विश्वको सबैभन्दा ठूलो महासागर कुन हो ?
– प्रशान्त
८. एशिया महादेशमा भूपरिवेष्टित राष्ट्रहरुको संख्या कति छ ?
– १२ वटा
९. कुन महादेशलाई प्रायद्धिपहरुकोप्रायद्धिप भनिन्छ ?
– यूरोप
१०. अफ्रिकी देशमा बेलायतको उपनिवेश भएको पहिलो राष्ट्र कुन हो ?
– गाम्बिया
११. पृथ्वीको कुल क्षेत्रफल कति वर्ग कि.मि. छ ?
– ५१ करोड वर्ग कि.मि.
१२. पृथ्वीको भूमध्यरेखीय व्यास कति कि.मि. छ ?
– १२,७५६ कि.मि.
१३.काक्रे विहार कुन जिल्लामा पर्दछ ?
– सुर्खेत
1. नेपालमा मानव अधिकार
आयोगको स्थापना कहिले भएको हो ??
उत्तर = वि:स २०५७ जेठ १३
2. नेपाललाई धर्म निरपेक्ष राष्ट कहिले घोषणा गरिएको हो ?
वि:स २०६३ जेठ ४
3. निलगिरी हिमाल कुन
हिमश्रृङ्खलामा पर्दछ ? (नायब सुब्बा २०६९)
उत्तर = अन्नपूर्ण
4. डकार सम्मेलनले कहिले सम्म लैङिक समानता हासिल गर्ने लक्ष्य लिएको हो ? (विनि/प्रास/नासु शिक्षाशास्त्र)
उत्तर = सन २०१५
5. तलकामध्ये कुन प्रकारको माटोमा सबैभन्दा कम पानी अडिन्छ ?
उत्तर = बलौटे पत्थरिलो माटो
6. Greenary of Nepal भनी नेपालको कुन प्रदेशलाई चिनिन्छ ??
उत्तर = तराई
7. नेपालमा पहिलो पञ्चवर्षियो योजना कहिले सुरु भएको थियो ?
उत्तर = बि. सं. २०१३ साल
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.