Visit : काठमाडौं केन्द्र बिन्दु बनाएर फेरि ४.६ रेक्टर स्केलको भूकम्प
काठमाडौंको सुन्दरीजललाई आसपास बनाएर बुधबार राति भूकम्पको धक्का महसुस भएको छ।
बुधबार राति १० बजेर १४ मिनेटमा गएको भूकम्पको धक्का ४.६ रेक्टर स्केल रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सेतोपाटीलाई बताए।
For Address information visit Lok Sewa Aayog Office Address and for more information about Lok Sewa visit Lok Sewa Aayog
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.