नेपालको संविधानको धारा ३५ अनुसार स्वस्थ्यसम्बन्धी निम्नअनुसारको मौलिक हको व्यवस्था छ:
– प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने,
– प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने ,
– प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने,
– प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने,
For Address information visit Lok Sewa Aayog Office Address and for more information about Lok Sewa visit Lok Sewa Aayog
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.