Sunday, January 1, 2017

General Knowledge

१.गरीबको मासु भनेर भटमास
बालीलाई चिनिन्छ।
२. नाच हेर्दा हेर्दै मर्न राजा को हुन्?
-प्रताप मल्ल
३. हिन्दु धर्म अनुसार कति लोक छन्?
-तीन लोक
४. विश्व प्रसिद्ध राजनीतिज्ञ
नेल्सन मन्डेलाको जन्म कहिले भएको थियो?
-सन्१९१८जुलाई १८
५. विश्वको सबैभन्दा बढि जाडो हुने ठाँऊ कुन
देशमा अवस्थित छ?
-रुस
६.शरीरको तुलनामा मस्तिष्कको तौल
बढि हुने जीव कुन हो ?
-कमिलो
७. कुन देशलाई पानी मुनिको देश भनेर
चिनिन्छ?
-नेदरल्याण्ड
८. भारतको कुन शहरलाई
गुलाबी शहर भनेर चिनिन्छ?
-.जयपुर
९.** 'मेरो कलमलाई नसमात सत्यलाई अंकित
गर्छ, मेरो खुट्टालाई नेल नहाल सत्य मार्ग
पहिल्याउछ ' यो भनाई कस्को हो ?
- वि.पी. कोइराला
१०.अमेरिकाको गान्धी भनेर कसलाई
चिनिन्छ ?
-मार्टिन लुथर किङ

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.