Sunday, January 1, 2017

About Geography

१. विश्वको सबैभन्दा ठूलो पर्वत माला कुन हो ?
→ एण्डिज पर्वतमाला(अफ्रिका महादेश)
२. दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के
भनिन्छ ?
→ पेम्पाज
३. विश्वको सबै भन्दा उचाईमा रहेको राजधानी कुन
हो ?
→ बोलिभियाको राजधानी लापाज
४. दक्षिण अमेरिका महादेशमा रहेका दुई वटा भुपरिवेष्ठित
राष्ट्रहरु के–के हुन ?
→ बोलिभिया र पराग्वे
५. विश्वको ठूलो अमेजन नदि कुन महादेशमा पर्दछ ?
→ दक्षिण अमेरिका
६. विश्वको पाँचौ ठूलो महादेश कुन हो ?
→ अन्टार्कटिका
७. सबै भन्दा कान्छो महादेश कुन हो ?
→ अन्टार्कटिका
८. युरोप महादेश विश्वको कतिऔँ ठूलो महादेश हो ?
→ छैटौँ
९. युरोप महादेशमा कति देश पर्दछन् ?
→ ५० वटा
१०. युरोप महादेशको सबै भन्दा ठूलो देश कुन हो ?
→ रसिया
११. भित्रि समुद्रहरुले घेरिएको महाद्धीप भन्नाले
कुन महादेशलाई बुझिन्छ ?
→ युरोप

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.