Visit : नेपाली बैंकहरुको चुक्ता पुँजी सार्कमै कम ! कुन देशका बैंकको न्यूनतम चुक्ता पुँजी कति ?
मौद्रिक नीतिमार्फत गभर्नरले आगामी दुई वर्ष अर्थात् २०७४ असार मसान्तसम्ममा नेपालका वाणिज्य बैंकहरुले न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने घोषणा गरे । पुँजी बढाउनु भनेको लगानी गर्न सक्ने क्षमता बढाउनु भएको उनको भनाई थियो ।
For Address information visit Lok Sewa Aayog Office Address and for more information about Lok Sewa visit Lok Sewa Aayog
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.