Thursday, July 23, 2015

नेपाली बैंकहरुको चुक्ता पुँजी सार्कमै कम ! कुन देशका बैंकको न्यूनतम चुक्ता पुँजी कति ?

Visit : नेपाली बैंकहरुको चुक्ता पुँजी सार्कमै कम ! कुन देशका बैंकको न्यूनतम चुक्ता पुँजी कति ?

NRB-Photo८ साउन, काठमाडौं । ‘सार्क राष्ट्रमा र नेपालभन्दा धेरै कम जनसंख्या भएका देशका बैंकहरुकोभन्दा नेपाली बैंकहरुको चुक्ता पुँजी निकै कम छ ।’ बिहीबार आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीति सार्वजानिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले भने ।

मौद्रिक नीतिमार्फत गभर्नरले आगामी दुई वर्ष अर्थात् २०७४ असार मसान्तसम्ममा नेपालका वाणिज्य बैंकहरुले न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने घोषणा गरे । पुँजी बढाउनु भनेको लगानी गर्न सक्ने क्षमता बढाउनु भएको उनको भनाई थियो ।
Read more »


For Address information visit Lok Sewa Aayog Office Address and for more information about Lok Sewa visit Lok Sewa Aayog

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.