Monday, October 24, 2016

महत्वपूर्ण 50 प्रश्नोत्तर


1.नेपालमा हाल कति प्रकारका संरक्षित पक्षीहरु रहेका छन् ?
– ९ प्रकारका
2. नेपालमा हाल कति प्रकारका संरक्षित स्तनधारी जुन्तुहरु रहेका छन् ?
– २७ प्रकारका
3.नेपालमा मात्र पाइने चरी कुन हो ?
– काँडे भ्याकुर
4. नेपालमा सबैभन्दा बढी चराहरु पाइने स्थान कुन हो ?
– अरुण उपत्यका
5. नेपालमा मात्र पाइने किरा कुन हो ?
– कालिसनेमिस र आप्तागोस्तर नेपालेसिन्स्
6. नेपालमा मात्र पाइने पुतली कुन हो ?
– पोन्टिया शेर्पा
7. अन्र्राष्ट्रिय प्राणी दिवस कहिले मनाइन्छ ?
– अक्टोवर ३
8. हिमचितुवा कति मिटरको उचाइमा पाइन्छ ?
– ३०००–४००० मिटर
9. संसारमा सबैभन्दा छिटो दौडन सक्ने जनवर कुन हो ?
– चितुवा
10. छाडा गाइवस्तु थुन्ने घरलाई के भनिन्छ ?
– काञ्जी हाउस
11. विश्व वन्यजुन्तु कोषको प्रतीक चिन्ह के हो ?
– पाण्डा
12.चौरीगाईको पुच्छारलाई के भनिन्छ ?
– चमर
13. नेपालमा वन्यजन्तु सप्ताह कहिलेदेखि मनाउन थालियो ?
– वि.स. २०५३
14. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?
– बुचो
15. मानिसजस्तै हाँस्न सक्ने जनावर कुन हो ?
– डाइना
16. रिसाएको बेला रातो पसिना निकाल्ने जनावर कुन हो ?
– गैंडा
17. सबैभन्दा धेरै आँखा भएको जीव कुन हो ?
– पुतली
18. कुन प्राणीको रगत सेतो हुन्छ ?
– साङ्लो
19. पोथी याकलाई के भनिन्छ ?
– नाक
20. हात्ती बाँध्ने किलोलाई के भनिन्छ ?
– खमारी
21. ३ वटा मुटु हुने जनावर कुन हो ?
– अक्टोपस
22. नीलगाईलाई अर्को के नामले चिनिन्छ ?
– घोडा गधा
23. नेपालको कुन ठाउँमा ‘नील भेडा’ पाइन्छ ?
– मुस्ताङको दामोदर कुण्ड वरिपरि
24. नेपालको सवैभन्दा धेरै अर्ना भैसी पाइने ठाउँ कुन हो ?
– कोशी टापु
25. विश्वमा कति प्रकारका पुतली पाइन्छन् ?
– ८ हजार
26. विश्वमा नपाइने कति प्रकारका पुतलीहरु नेपालमा पाइन्छ ?
– ८
27. सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
– कछुवा
28. मौरीको नृत्यलाई अंग्रेजीमा के भनिन्छ ?
– Wagle dance
29. लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने दशे कुन हो ?
– आइसल्यान्ड
30. पेटमा दाँत हुने जीव कुन हो ?
– गंगटो
31. टाउकोमा गर्भधारण गर्ने जीव कुन हो ?
– साङ्लो
32. माहुरीले कुन रंग छुट्याउन सक्दैन ?
– पहेंलो
33. कुन जीवले परावैजनी किरण देख्न सक्छ ?
– माहुरी
34. सर्पको जस्तै काँचुली फेर्ने माछा कुन हो ?
– डल्फिन
35. विश्वको कुन नदीमा माछा पाइदैन ?
– जोर्डन नदी
36. आफ्नो शरीरको अनुपातमा आफू भन्दा ५० गुणा बढी तौल बोक्ने जीव कुन हो ?
– कमिला
37. धमिरा बस्ने ठाउँलाई के भनिन्छ ?
– देवल
38. जिब्रोबाट पसिना निकाल्ने जनावर कुन हो ?
– कुकुर
39. पोथी काइलीलाई के भनिन्छ ?
– कादम्बरी
40. पखेटा नभएको पक्षी कुन हो ?
– किवी
41. नेपालमा हाल कति प्रकारका पक्षी पाइन्छन् ?
– ८६७
42. कुन चरालाई शन्तिको प्रतिक मानिन्छ ?
– परेवा
43. संसारको सबैभन्दा सानो चरा कुन हो ?
– बी हमिङ बर्ड
44.नेपालको राष्ट्रिय चराको नाम के हो ?
– डाँफे
45.हाँसलाई केको प्रतीक मानिन्छ ?
– न्याय
46. Spiny babbler भनेर कुन चरालाई भनिन्छ ?
– काँडे भ्याकुर
47. दिनभरि सँगै बस्ने र रात परेपछि भालेपोथी छुट्टिने चरा कुन हो ?
– चखेवा
48. लेकाली वन क्षत्रेमा हरिण, घोरल, मृग, नाउर जस्ता जंगली जनावरहरुका साथै के–कस्ता चराचुरुंगीहरु पाइन्छन् ?
– डाँफे, मुनाल, च्याखुरा
49. भेडा, च्यांग्रा, याक, चौंरीजस्ता पशुचरणका लागि घाँसे मैदान, रंगीविरंगी बुकी फूल तथा जडिबुटीहरुका लागि प्रसिद्ध वन कुन हो ?
– लेकाली वन
50.५००० मिटरभन्दा माथिको भू–भागमा पाइने वानस्पतिलाई के भनिन्छ ?
– ठुन्ड्रा वनस्पति


from लोकसेवा आयोग (old is gold )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.