Thursday, December 29, 2016

सिद्धार्थ गौतम बुद्धसम्बन्धी 50 जानकारी

सिद्धार्थ गौतम बुद्धसम्बन्धी 50 जानकारी

 #loksewapreparation

1.गौतम बुद्धको जन्म कहिले र कहाँ भयो?
-ई.पू563मा,लुम् बिनी
2.गौतम बुद्धको पिता र माताको नाम के
थियो?
-सुद्धोदन र मायादेवी
3.गौतम बुद्धले कति वर्षको उमेरमा गृह त्याग
गरेका थिए?
-29वर्ष
4.गौतम बुद्धलाई मार्न खोज्ने भिक्षु को
थिए?
-देवदत्त
5.गौतम बुद्धको वंश कुन थियो?
-शाक्य
6.गौतम बुद्धले लगाउने वस्त्रलाई के
भनिन्छ?
-चिवर
7.गौतम बुद्धको पत्नी र छोराको नाम के
थियो?
-यशोधरा र राहुल
8.गौतम बुद्ध जन्मने बित्तिकै
कति पाईला हिडेका थिए?
-7 पाईला
9.गौतम बुद्ध जन्मी सके पछि सर्वप्रथम कुन
पोखरीमा नुहाईएको थियो?
-पुष्करणी पोखरी,लुम्बिनी
10.विश्वमा सबैभन्दा धेरै मूर्ति कसका छन्?
-बुद्ध
11."एसियाका तारा"भनेर कसलाई चिनिन्छ?
-गौतम बुद्ध
12.गौतम बुद्धले आफ्नो चेलालाई कुन
भाषामा प्रवचन दिन्थ्ये?
-पाली
13.गौतम बुद्ध बस्ने जुन सुकै
कोठा,कुटी वा घरलाई के भनिन्छ?
-गन्धकुटी
14.बुद्धको मावली गाँऊको नाम के थियो?
-रामग्राम
15.गौतम बुद्धले कहिले र कहाँ बुद्धत्व प्राप्त
गरेका थिए?
-वैशाख शुक्ल
पूर्णिमाका दिन,भारतको बोधगयामा
16.सिद्धार्थ गौतम बुद्धले बुद्धत्व प्राप्त
गरे
पछि उनका पिता सुद्धोदनसँग भेट
कहाँ भएको थियो?
-कुदान,कपिलवस्त ु
17.बुद्धलाई बिष्णुका कति औँ अवतार
मानिन्छ?
-नवौँ अवतार
18.गौतम बुद्धको घोडालाई के भनिन्छ?
-Kanthaka
19.बुद्धको पूर्व जन्ममा आधारित कथा
संग्रह
कुन हो?
-जातक कथा
20.गौतम बुद्ध पछि सन्यासी बन्नेछ भनेर
भविष्यवाणी गर्ने ब्यक्ति को थिए?
-कौडिण्य
21.गौतम बुद्धको सौतेनी आमाको नाम के हो?
-प्रजावती
22.गौतम बुद्धको मृत्यु कहाँ भएको थियो?
-भारतको कुशीनगर
23.गौतम बुद्धको निधनलाई के भनिन्छ?
-महापरिनिर्माण
24.गौतम बुद्धको मृत्यु पश्चात
लेखिएको पहिलो ग्रन्थ कुन हो?
-मूलसर्वास्तिवि नय
25.गौतम बुद्धको दाँत हालसम्म पनि कुन
देशमा सुरक्षित राखिएको छ?
-श्रीलङ्कामा
26.गौतम बुद्धको दिदी नन्दाकुमारी थिईन् भने
भाई को थिए?
-नन्दकुमार
27.गौतम बुद्धको पत्नी अर्थात बौद्ध
धर्ममा 'धनकी देवी'भनेर चिनिने
यशोधराको वास्तविक नाम के थियो?
-गोपा
28.गौतम बुद्धको मृत्यु
कति वर्षको उमेरमा भएको थियो?
-80वर्ष
29.गौतम बुद्धले पहिलो उपदेश
कहाँ दिएका थिए?
-सारनाथ,भारत
30.गौतम बुद्ध कुन धर्मका प्रर्वतक हुन्?
-बौद्ध धर्म
31. गाैतम बुद्दले कति वर्षकाे उमेरमा बुद्दत्व
प्राप्त गरेका थिए ?
- ३५ वर्ष
32. गाैतम बुद्दकाे छाेराकाे नाम के हाे ?
- राहुल
33. गाैतम बुद्दलाइ बेइज्जत गर्न
सार्वजानिक ठाउँमा अाफु बुद्दकि पत्नि हुँ
भन्दै हिड्ने महिला काे हुन ?
- चिन्चा माणविका
34. गाैतम बुद्ले सर्वप्रथम कति जना
शिष्यलाइ ज्ञान दिएका थिए ?
- ७ जना लाइ ।
35. सन् २०१५ मा गाैतम बुद्दकाे मुर्तिलाइ कुन
अन्तर्राष्ट्रिय ख्याति प्राप्त ठाउँमा
राखिएकाे छ ?
- अन्तर्राष्ट्रिय पिस प्लाले अर्थात
अन्तर्राष्टि्य अदालत ।
36.गाैतम बुद्दकाे घाेडाकाे नाम के थियाे ?
- कन्थक
37.गाैतम बुद्दका सारथिकाे नाम के हाे ?
- चन्दाेक र छन्दाेक ।
38. गाैतम बुद्द कहिले काठमाडाै अाएका
थिए ?
- साताै किराति राजा जितेदास्ति काे समयमा ।
39. नेपालमा कति वटा बाैद्द बिहार छन ?
- ३५ वटा ।
40. राष्ट्रिय जनगणना, २०६८ अनुसार कति
प्रतिशत नेपालि बाैद्द धर्म मान्दछन ?
- ९ प्रतिशत ।
41. गाैतम बद्दकाे निधन कहिले भएकाे थियाे ?
- इसापुर्व ४८३ बैशाख शुक्ल पुर्णिमाकाे दिन

42. बुद्द धर्ममा त्रिपिटक भन्नाले के
बुझिन्छ ?
- शुक्ति पिटक- बुद्दका उपदेश , बिनय
पिटक- बुद्द भिक्षुभिक्षुणिले पालना गर्नु
पर्ने नियमहरू, अभिधम्म पिटक- बाैद्द
दर्शनका कुरा हर ।
43. बुद्दकाे जन्म नेपालकाे लुम्बिनिमा नै
भएकाे हाे भनेर प्रमाणित गर्ने व्यक्ति काे
हुन ?
- भारतिय पुरातत्व विभागमा कार्यरत जर्मन
नागरिक डा. फुहरर । उनले सन् १८९६ मा याे
तथ्य पत्ता लगाएका हुन ।
44. २०७२ साल बैशाख मा गाैतम बुद्दकाे कति
अाै बुद्द जयनति मनाइयाे ?
- २५५९ अाै ।
45. लुम्बिनि बिकास गुरूयाेजना काे शुरूवात
कहिले बाट भएकाे हाे ?
- बि.स. २०४२ सालबाट ।
46. लुम्बिनि बिकास गुरूयाेजनका डिजाइनर
काे हुन ?
प्राे केन्जाे टाँगे ।
47. भारतिय सम्राट अशाेक कुन धर्म
मान्दथे ?
बाैद्द धर्म ।
48. लुम्बिनिमा अशाेक स्तम्भकाे निर्माण
कसले गरेकाे हुन ?
- भारतिय सम्राट अशाेक ले ।
49.भारतिय सम्राट अशाेक ले अशाेक
स्तम्भकाे निर्माण कहिले गरेकाे थिए ?
- इसा पुर्व २४९ मा ।
50. भैरहवा बिमानस्थल लाइ कहिले गाैतम
बुद्द अन्तर्राष्ट्रिय बिमानस्थल नामाकरण
गरियाे ?
- वि.स. २०५५ साल पाैष ८ गते ।


0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.