Wednesday, December 28, 2016

IQ सम्बन्धि महत्त्वपूर्ण जानकारी

IQ सम्बन्धि महत्त्वपूर्ण जानकारी
1. नमस्ते गर्दा - Sn=n(n-1)
e.g.1 एउटा कार्यालयमा भएका १० जना
कर्मचारीले प्रत्येकले प्रत्येकलाइ नमस्कार गर्दा
जम्मा कति पटक नमस्कार हुन्छ? ?
n=10
Sn=10(10-1)
=90 पटक
e.g 2 एउटा कोठामा भएका मानिसहरु सबैले
सबैलाइ नमस्कार गर्दा जम्मा 380 पटक नमस्कार
भएछ भने त्यस कोठामा कति जना मानिस
थिए? ?
Options - a.10 b.16 c.20 d.25
यस्तो अबस्थामा option बाट बिचार गर्दा
छिटो हुन्छ
Option 1- n=10
Sn=n(n-1)
=10x9
=90
Option 2 - n=15
=15x14
=210
Option 3 - n=20
Sn=20x19
=380
Option 3बाट थाहा भयो त्यहा २० जना मानिस
थिए ।
2. हात मिलाउदा
Sn=n(n-1)/2
e.g 3 एउटा कोठामा भएका ३२ जनाले सबैले
सबैसग हात मिलाउदा जम्मा कति पटक हात
मिलाउछन्?
n=32
Sn=n(n-1)/2
=32(32-1)/2
= 16x31
=496 पटक
e.g.4 एउटा कोठामा भएका मानिसहरु सबैले
सबैसग हात मिलाउदा जम्मा 820 पटक हात
मिलाउछन् भने त्यस् कोठामा कति जना मानिस
थिए?
Options - a.39 b.41 c.44 d.45
यस्तो अबस्थामा option बाट बिचार गर्दा
छिटो हुन्छ
Option 1- n=39
Sn=n(n-1)/2
=39(39-1)/2
=39x19
=741
Option 2- n=41
Sn=41(41-1)/2
=41x20
= 820
Option 2बाट थाहा भयो त्यहा41 जना मानिस
थिए ।
3 कमिलो माथि चड्दा र झर्दा
Days=(Hight-Down)/(Up-Down)
e.g 5 एउटा 20 मि अग्लो पर्खालमा एउटा
कमिलो दिनमा 5 मि माथी चड्छ र रातमा 2 मि
तल झर्छ त्यहि क्रमले त्यो कमिला कति दिनमा
सो पर्खालको टुप्पोमा पुग्छ?
Hight= 20
Up=5
Down=2
Days=(Hight-Down)/(Up-Down)
=(20-2)/(5-2)
=6दिन
e.g 6 एउटा किरा एउटा पोलमा दिनमा 9मि.
चड्ने र रातमा 5मि झर्ने गर्दा ८दिनमा त्यो
पोलको टुप्पोमा पुग्छ भने त्यो पोलको उचाई
कति होला?
Days=8
Up=9
Down=5
Hight=??
Days=(Hight-Down)/(Up-Down)
8=(High)-5)/(9-5)
Hight=32+3
=35मि अग्लो रहेछ ।
4.दुई खुट्टे र चार खुट्टे
चार खुट्टे =(जम्मा खुट्टा/खुट्टाको फरक)-जम्मा
टाउको
e.g 7 एउटा खोरमा केहि खसी र कुखुरा छन् जहा
जम्मा खुट्टा ५० ओटा छन् र टाउको १५ ओटा छन्
भने कति कति ओटा खसि र कुखुरा छन्? ?
जम्मा खुट्टा=50
जम्मा टाउको=15
खुट्टाको फरक=2
चार खुट्टे (खसी)=(50/2)-15
=10
दुइ खुट्टे (कुखुरा) =जम्मा-खसी
=15-10
=5
त्यहा खसी १०ओटा र कुखुरा ५ ओटा रहेछन् ।
५. श्रेणी /क्रम
जम्मा=अगाडिबाट+पछाडिबाट-१
अगाडिबाट=जम्मा+१-पछाडिबाट
पछाडिबाट=जम्मा+१-अगाडिबाट
e.g 8 लहरै रुखहरु छन् जहा एउटा रुख अगाडिबाट
पनि र पछाडिबाट पनि १५ औ स्थानमा छ भने
त्यहा कति ओटा रुखहरू छन्? ?
जम्मा=अगाढिबाट+पछाडिबाट-१
= १५+१५-१
=२९ओटा ।।।


from लोकसेवा आयोग (old is gold )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.