Thursday, January 19, 2017

Lok Sewa Question Answer 160

७७.बिश्वको एक प्रमुख सामुद्रीक बन्दरगाह Boston कुन देशमा पर्दछ ? Germany
७८.श्रीकृष्ण श्रेष्ठ अभिनित पहिलो नेपाली चलचित्र कुन हो ? झझल्को
७९.इन्टरनेशनल टेनीस फेडेरेशनले सन २०१२ मा महिला एकलतर्फको उत्कृष्ट खेलाडी घोषणा गरेका खेलाडी सेरेना विलियम्स कुन देशकी खेलाडी हुन ? अमेरीका
८०.विश्वप्रसिद्व चित्रकार पाब्लो पिकासाको मृत्यु कुन ठाँउमा भएको थियो ? फ्रान्सको मौगीन्स
८१. नेपालको राष्टिय गानमा कति अक्षर छन ? १२८ अक्षर ४६ शब्द
८२.संयुक्त राष्टसंघ अन्तर्गतको International Telecommunication Union को मुख्य कार्यलय कहाँ रहेका छ ? स्विजरल्यान्डको जेनेभा
८३. न्युजिल्यान्डको सबैभन्दा ठुलो शहर कुन हो ? अक्ल्यान्ड
८४.भक्तपुरको ५५ झ्याले दरबारको निर्माण कुन मल्ल राजाले गरेका हुन ? राजा भुपतीन्द्र मल्ल
८५.तामाको परमाणु संख्या कति हो ? २९
८६. अमेरिकाको राजधानीस्थित National Institute of Standards and Technology (NIST) मा तिसलाख डलरभन्दा बढीको लगानीमा जडीत अति प्रमाणीत भित्ते घडीलाइ के नाम दिइएको छ ? NIST 7
८७. काठमाडौंबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो ? जुगल
८८. नेपालमा फादर अफ स्कुल भनेर कसलाइ चिनीन्छ ? पद्यमशमशेर
८९.मुत्तीनाथनको मन्दिर कुन जिल्लामा रहेकोे छ ? मुस्तांग
९०.चैत्र शुक्ल अष्टमिका दिन मनाइने पर्व कुन हो ? चैते दशैं
९१. WWW world wide web को शुरुवात कहिलेबाट भएको हो ? सन १९९०
९२. नेपालमा पहिलो डल्फिन महोत्सव कुन जिल्लामा भएको हो ? कैलाली
९३. भुमीको नापजाँच गर्ने चलन कुन लिच्छवी राजाले चलाएका हुन ? मानदेव
९४.सार्कका वर्तमान महासचीव को हुनुहुन्छ ? अर्जुन बहादुर थापा
९५.नेपालमा हरेक बर्ष कुन दिन अख्तियार दिवस मनाइन्छ ? माघ २८ गते
९६. नेपालमा बोलीने सतार वा सन्थाल कुन भाषा परीवारभित्र पर्दछन ? आग्नेय परिवार
९७.नेपालका राष्ट्रपतीले को समक्ष शपथ ग्रहण गर्ने ब्यवस्था छ ? प्रधानन्यायाधीस
९८.प्रथम बिश्वयुद्धमा नेपाली सेनाको नेतृत्व गरी को गएका थिए ? बबरशमशेर
९९.२०६८ सालको जनगणनाले नेपालको साक्षरता प्रतिशत कति देखाएको छ ? ६५.९ Male :75.1,female:57.4
१०० .नेपालमा कति प्रकारका भाषा परिवार वोलीन्छन ? ४

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.