→ 8 वटा
2. मानिसको अनुहारमा कति वटा हड्डी हुन्छन ?
→ 14 वटा
3. मानव शरिरको सवैभन्दा बढि हाड भएको अंग कुन हो ?
→ खुट्टा(26 वटा हड्डी,कुल हाडको 25% हड्डी खुट्टामा हुन्छन)
4. लोकसेवा आयोगको अध्यक्ष भएर पुनः सदस्य हुने व्यक्ति को हुन ?
→ सरदार यदुनाथ खनाल
5. भारतिय प्रधानमन्त्री राजिवगान्धि राजनितिमा लाग्नु अघि कुन पेशामा थिए ?
→विमानचालक
6. मन्त्रिले सांसद सदस्य रहनु हुँदैन,नियम कानून वनाउनु हुँदैन भन्ने सिद्धान्तका प्रतिपादक को हुन ?
→ एभि डायसी
7. खाडि राष्ट्र कतार भ्रमण गर्ने प्रथम नेपाली प्रधानमन्त्री को हुन ?
→गिरिजा प्रसाद कोइराला(वि.सं.२०५५ भाद्र २१ देखि २३)
8. नेपालमा राष्ट्रिय वातवरण संरक्षण रणनीति कहिले लागू भएको हो ?
→ सन् १९८८
9. संस्थागत रुपमा कर्जा प्रदान गर्ने नेपालको पहिलो संस्था कुन हो ?
→तेजारथ अड्डा(वि.सं. १९३८मा रणोदिप सिंहका पालामा स्थापित भएको)
10. वि.सं. २०४६ सालको जनआन्दोलन पछिका प्रथम सभामुख को हुन ?
→ दमननाथ ढुंगाना
11. 'क्रिकेटको जन्मभूमी' भनेर कुन देशलाई चिनिन्छ ?
→ England
12.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो?
-बङ्गलादेश
13.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन
हो?
-भारत
14.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो?
-जर्मनी
15.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ?
-ताइवान
16.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो?
-चीन
17.कुन देशमा अखबार कपडामा छापिन्छ?
-स्पेन
18.कुन देशको राष्ट्रिय गान छैन्?
-स्वीट्जरल्याण्ड
19.कुन देशमा सर्प पाईदैन्?
-आईस्ल्याण्ड
20.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो?
-इजिप्ट
21.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन
हो?
-मेक्सिको
22.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो?
-भारत
23.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो?
-अफगानिस्थान
24.सबैभन्दा बढि मतदाता भएको देश कुन हो?
-भारत
25.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो?
-नेदरल्याण्ड
26.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो?
-भारत
27.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद
कहाँबाट भएको हो?
-फ्रान्स
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.