☆☆☆ नेपालको संविधान २०७२ अनुसार नेपाल राजयको सामाजिक र सांस्कृतिक उद्देश्य उल्लेख गर्नुहोस । ☆☆☆
#उत्तर
नेपालको संविधान २०७२ को भाग ४ अन्तर्गत धारा ५० मा राज्यको निदेशक सिद्धानतहरु अन्तर्गत राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य उल्लेख गरिएको छ । जसमा निम्नानुसार व्यवस्था छ ।
धर्म, संस्कृति, संस्कार, प्रथा, परमपरा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने एवं राष्ट्रिय गौरव, लोकतन्त्र, जनपक्षीयता, श्रमको सम्मान, उद्यमशीलता, अनुशासन, मर्यादार सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिक मुल्यहरुको विकास गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दैं सामाजिक सद्भाव, ऐकयबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य हुनेछ ।

from लोकसेवा आयोग (old is gold )
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.