२० कुनै पनि वातवरणमा रहेने विभिन्न समुदाय तथा
वातावरणवीचको अन्तरसम्बन्धलाई के भनिन्छ ?
– पारिस्थिक पद्धति
२१ पारिस्थितिक पद्धतिका ३ प्रमुख जैविक
तत्वहरु:-
– उत्पादक
– उपभोक्ता
– विच्छेदक
२२ कुनै पनि पारिस्थितिक पद्धतिमा भएका
सम्पुर्ण हरिया
वनस्पतिहरु, जसले आफुलाई चाहिने खाना आफैं
बनाउछन, त्यस्ता
वनस्पतिलाई के भनिन्छ ?
-उत्पादक
२३ उत्पादक तथा अन्य जीवहरुलाई आफ्नो खाद्य
पदार्थको रुपमा
प्रयोग गर्ने सम्पुर्ण साकाहारी तथा मांसाहारी
जनवारलाई के
भनिन्छ ?
– उपभोक्ता
२४ उत्पादक र उपभोक्ताको मृत शरिरलाई कुहाएर
माटोमा
मिलाउने कार्य गर्ने सुक्ष्म जीवाणुलाई के भनिन्छ ?
– विच्छेदक
२५ जलिय र स्थलिय पारिस्थितिक पद्धति गरि २
भागमा
वर्गिकरण गरिन्छ ।
२६ उपभोक्ता कति प्रकारका हुन्छन ?
-३
२७ सुक्ष्म जिवाणुहरुले के प्रक्रीयाद्धरा
विच्छेदनको कार्य गर्दछन ?
– नाईट्रीफिकेसन र डिनाईट्रीफिकेसन
२८ नाइट्रोजनका यौगिकहरुलाई माटोमा पाइने
जिवाणुहरुले
विखण्डन गरि बोटविरुवाले लिन सक्ने नाइट्रेटमा
परिवर्तन गर्ने
प्रक्रीयालाई के भनिन्छ ?
-नाईट्रीफिकेसन
२९ जीवाणुहरुले माटोमा भएका नाइट्रेटहरुलाई
वायुमण्डलिय
नाइट्रोजन, नाइट्रस अक्साइड, एमोनिया अक्सिजन
आदिका रुपमस
विच्छेदन गर्ने प्रक्रीयालाई के भनिन्छ ?
– डिनाइट्रीफिकेसन
३० ब्रहामण्डमा रहेका सम्पुर्ण मानिस , जिव ,
निर्जिव बस्तुहरु,
पशुपंक्षि, रुख विरुवा, माटो , पानी , पहाड, भुमी
आदिको
समष्टिगत रुप के हो ?
– पर्यावरण
३१ मानिसको वर्तमान आवश्यकता र चाहनाको
परिपुर्तिका
लागी भविष्यका पुस्ताको आवश्यकतासँग
सम्झौता नगरी श्रोत
साधनको सन्तुलित र बुद्धिमत्तापुर्ण उपयोग गर्नु
नै…… हो ?
– दिगो विकास
३२ दिगो विकासका सिद्धान्तहरु:-
® पारिस्थितिक पद्धतिको संरक्षण
® समाजको दिगो विकास
® मानविय श्रोतको विकास
® जैविक विविधताको संरक्षण
® जनसंख्या नियन्त्रण
® पृथ्विको बहन क्षमतामा ध्यान दिने
® सांस्कृतिक सम्पदाको संरक्षण
® जनसहभागितामा वृद्धी…………
३३ वातावरण तथ विकास सम्वन्धि विश्व आयोग
(ब्रुटल्याण्ड
आयोग) कहिले गठन भयो ?
– सन १९८३
३४ जैविक विविधता कायम गर्नको लागी नेपाल
सरकारले लिएको
३ महत्वपुर्ण निति हरु के-के हुन ?
– वन जंगलको संरक्षण
– कृषिको विविधता
– सिमसार क्षेत्रको संरक्षण
३५ जैविक विविधताका प्रकारहरु
– पारिस्थितिक प्रणाली विविधता
– प्रजाती विविधता
– आनुवंशिक विविधता
३६ जैविक विविधताको हिसावले विश्वको
सबैभन्दा सम्पन्न मुलुक
कुन हो ?
– इन्डोनेसिया( दोश्रोमा ब्राजिल)
३७ जैविक विविधताको दृष्टिले नेपाल विश्वको
कतिऔं स्थानमा
पर्दछ ?
– २५ औं ( एसियाको ११ औं)
३८ विश्वमा पाईने कुल वनस्पतिको कति प्रतिशत
नेपालमा
पाईन्छ ?
– ३%
३९ प्रकृतिको कुचिकार भन्नाले कुन जिवलाई
चिनिन्छ ?
– गिद्धलाई
४० नेपाल कृषि अनुसन्धान परिषद (नार्क),को
राष्ट्रीय कृषी
आनुवंशिक केन्द्र(जिन बैंक) को कहिले स्थापना
भएको हो ?
– वि•सं• २०६७ असोज २१ ( खुमलटार)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.