नेपालमा:-
४१ निकुञ्जहरु :- १० वटा
४२ आरक्षहरु :- ४ वटा
४३ संरक्षण क्षेत्र :- ७ वटा
४४ मध्यवर्ती क्षेत्र :- १२ वटा
४५ नेपालको सबैभन्दा ठुलो घाँसे मैदान कुन हो ?
– शुक्लाफाँटा घाँसे मैदान
४६ सबैभन्दा ठुलो आरक्ष कुन हो ?
– ढोरपाटन
४७ नेपालको सेनारहित एकमात्र संरक्षण क्षेत्र कुन
हो ?
– मकालु वरुण संरक्षण क्षेत्र
४८ नेपालमा सर्वप्रथम स्थापना भएको राष्ट्रीय
निकुञ्ज कुन हो ?
– चितवन राष्ट्रीय निकुञ्ज
४९ नेपालको सबैभन्दा ठुलो राष्ट्रीय निकुञ्ज कुन
हो ?
– शे-फोक्सुण्डो राष्ट्रीय निकुञ्ज
५० नेपालको सबैभन्दा सानो राष्ट्रीय निकुञ्ज कुन
हो ?
– रारा राष्ट्रीय निकुञ्ज
५१ विश्वको सर्वच्चो स्थानमा रहेको राष्ट्रीय
निकुञ्ज कुन हो ?
– सगरमाथा राष्ट्रीय निकुञ्ज
५२ विश्वमा सबैभन्दा बढी गैडा कुन देशमा रहेका
छन ?
– दक्षिण अफ्रीका(७३%)
५३ विश्वमा लोप हुन लागेका वन्यजन्तुहरुको सूची
प्रकासन गरिने
प्रतिवेदनलाई के भनिन्छ ?
– रेड डाटा बुक
५४ संसारको सबैभन्दा सानो चरा कुन हो ?
– बी हमिङ बर्ड
५५ नेपालमा सबैभन्दा बढी प्रजातिका चरा, पुतली
र माछा पाइने
उपत्यका कुन हो ?
– अरुण उपत्यका
५६ विश्वको कुन नदिमा माछा पाइदैन ?
– जोर्डन
५७ विश्वमा हाल कति प्रजातिका बाघहरु रहेका
छन ?
-६ प्रजातिका
५८ वन्यजन्तुको अवैध व्यापर सम्बन्धी महासन्धी
CITES को पुरा रुप
के हो ?
-Convention on International Trade in Endangered
Species of
Flora and Fauna
५९ हाँसलाई के को प्रतिक मानिन्छ ?
– न्यायको
६० नेपालमा हाल कति किसिमका लाटकोसेराहरु
पाईन्छन ?
-१९ प्रजातिका
६१ नेपालमा पहिलो बाघ गणना कहिले गरिएको
थियो ?
– सन २००९ मा
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.