८१ कुनै खास स्थानमा निश्चित समयमा बसोबासरत
मानिसको
सम्पुर्ण सङ्ख्यालाई …… भनिन्छ ।
– जनसङ्ख्या
८२ नेपालको जनगणना कहिले देखी सुरुवात भएको
हो ?
– वि स १९६८ देखी
८३ वि स २०६८ को जनगणनामा सबैभन्दा बढी
जनसङ्ख्या कुन
भौगोलिक क्षेत्रमा थियो ?
– तराई(५०•२७%)
८४ जनगणना २०६८ अनुसार नेपालमा कति भाषा
बोलिन्छ ?
-१२३ भाषा
८५ भु-बनोट, हावापानी, माटो, वनस्पती, सेवा
सुविधाहरुको
उपलव्धता जस्ता कारणहरुले देशको जनघनत्वमा ठुलो
प्रभाव पार्दछ ।
८६ जनगणना २०६८ अनुसार हालको वृद्धिदर कायम
रहेमा नेपालको
जनसङ्ख्या कति वर्षमा दोब्बर हुन्छ ?
-५२ वर्ष
८८ नेपालको जनगणना इतिहासमा १०० बर्षको
जनगणना भनेर कुन
गणनालाई बुझिन्छ ?
– २०६८ को जनगणना
# बृहत उमेर समुह अनुसार जनसङ्ख्या:—
८९ १४ बर्ष वा सो भन्दा कम :- ३४•९१%
९० १५ देखी ५९ वर्ष उमेर समुहको:- ५६•९६%
९१ ६० वर्ष वा सो भन्दा बढी :- ८•१३%
शहरिकरण
=========
९२ सुविधा सम्पन्न ठाँउहरु सहर हुनु र सहरको मात्रा
बढ्ने
प्रकियालाई…… भनिन्छ ।
– सहरिकरण
९३ जनगणना २०६८ अनुसार सहरमा बसोबास गर्ने
जनसङ्ख्या कति
रहेको छ ?
-१७•०२%
( नगरपालिका विस्तार पश्चात हाल सहरको
जनसङ्ख्या ३६•८%
पुगेको छ )
९४ प्रदुषित वातवरणबाट मानव जातिलाई बचाउन
जोड दिएको हेग
घोषणा कहिले भएको थियो ?
-सन १९८९ मार्च ११
९५ शे- फोक्सुण्डो राष्ट्रीय निकुञ्ज कुन-कुन
जिल्लामा
फौलिएको छ ?
– मुगु र डोल्पा
९६ वि•सं• २०६८ को जनगणना अनुसार नेपालको
जनसङ्ख्या कति
रहेको छ ?
-२,६४,९४,५०४
९७ नेपालमा कति प्रकारका पारिस्थितिक पद्धती
रहेको
पाईन्छ ?
– ११८
९८ हालसम्म नेपालमा कति वटा सिमसार क्षेत्र
रामसार सूचिमा
सूचिकृत छन ?
-९
९९ अ्म्ल वर्षाको नामाकरण कसले गरेका हुन ?
– रबर्ट ए• स्मिथ
१०० नेपालको जडिबुटिको भण्डार मानिने अञ्चल
कुन हो ?
– कर्णाली
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.