६२ पृथ्विको वायुमण्डलको तापक्रमको वृद्धिले जल
तथा वायु
अर्थात वातावरणमा हुने नकारात्मक परिणामलाई
…… भनिन्छ ।
– जलवायु परिवर्तन
६३ जलवायु परिवर्तन बारे विश्वको ध्यानकर्षण
गराउन
सगरमाथाको आधार शिविरमा कालापत्थर बैठक
कहिले बसेको
थियो ?
– वि •सं• २०६६ मंसिर १९
६४ जलबायु परिवर्तन सम्बन्धी कोप-१९ कहाँ सम्पन्न
भयो ?
– पोल्याण्डको वार्सामा
६५ सिसाको बाकसभित्र सूर्यको ताप प्रवेश गर्ने तर
भित्रको ताप
बाहिर जान नसक्ने अबस्थालाई हरितगृह प्रभाव
भनिन्छ भनेर
अवधारणा कसले र कहिले ल्याएका हुन ?
– बेरिन जीन फेरिएर – सन १९२६ मा
६६ ओजन तह कसले पत्ता लगाएका हुन ?
– जे सी फारम्यान
६७ ओजन तहले पृथ्विबाट आउने परवैजनी किरणहरुको
कति प्रतिशत
हिस्सा सोसेर पृथ्विमा आउन जोगाउँ छ ?
-९९%
६८ ओजन तहको सुरक्षाको लागि पहिलो
अन्तराष्ट्रीय सम्झौता
कहिले भयो ?
– सन १९८७ डिसेम्बर २४ ( मन्ट्रीयल, क्यानडा)
६९ पृथ्विमा रहेका सम्पुर्ण जैविक तथा अजैविक
वस्तुहरुको सन्तुलन
बिग्रन गइ मानिस, जीबजन्तु, पशुपक्षीं, वनस्पती
आदिलाई बस्न
तथा बाँच्न अप्ठायारो हुने अवस्थालाई नै……
भनिन्छ ।
– वातवरण प्रदुषण
७० वातवरण क्षेत्रमा PPP अर्थ के हो ?
-Polluter Pays Principle
७१ नेपालमा सवारी प्रदुषण मापदण्ड कहिले
निर्धारण गरिएको
हो ?
– वि•सं• २०५६ मा
७२ संयुक्त राष्ट्र संघले कति डेसिबल सम्मको
आवाजलाई सामन्य
मानेको छ ?
– ४० डेसिबल
७३ वातवरणिय तापक्रमको घट्दो नियम भन्नाले के
लाई बुझाउछ ?
– हरेक १०० मिटरको उचाँईमा ०•६° तापक्रम घटदै
जाने
७४ वातवरण क्षेत्रको नोबेल पुरस्कार
मानिने”गोल्डम्यान पुरस्कार”
कहिले स्थापना भएको हो ?
– सन १९९०
७५ एउटा वयस्क रुखले दैनिक औसत कति अक्सिजन
दिन्छ ?
-२•७ किलो
७६ नेपालमा औसधिजन्य वनस्पतिहरु कति
उचाँईभन्दा माथी
पाईन्छ ?
-३,३०० मिटर
७७ कुन वनस्पतिको तेललाई हरियो तेल भनिन्छ ?
– अडिर
७८ क्योटो प्रोटोकल कहिले देखी कार्यन्वयनमा
आएको हो ?
-सन २००५ फेब्रुवरी १६
७९ ग्लोबल-५०० पुरस्कार पाउने पहिलो नेपाली को
हुन ?
– डा• कृष्णकुमार पाण्डे
८० पहिलो पटक गिद्ध महोत्सव कहाँ भयो ?
– तिलकपुर, नवलपरासी
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.