Tuesday, January 24, 2017

Lok Sewa Question Answer 234

• भूकम्पपछिको भौतिक संरचनाको पुननिर्माणका लागि गठित पुननिर्माण प्राधिकरणको प्रमुख अधिकारी अधिकृतमा को नियुत्त भएका छन् ?
– प्रा.डा.गोबिन्दराज पोखरेल
• आन्तरिक राजस्व विभागले चालु आ.व २०७२ \७३ देखि करदाता शिक्षा कार्यालयलाई निजी क्षेत्रको सहभागितामा कुन कुन जिल्लामा नमुनाका रुपमा सञ्चालन गर्ने भएको छ ?
– कौलाली,बाँके , रुपन्देही, दाङ र काभ्रे
• वि.सं २०७२ साउन २७ मा राजधानीमा सम्पन्न मोडल हन्ट नेपालमा उत्कृष्ट मोडलको उपाधि कस कसले जिते ?
– समीर कुँवर राणा र अनिता नेपाली
• राष्ट्रिय युवापरिषद् एने २०७२ कहिले जारी भएको हो ?
– वि.सं २०७२ साउन २७
• अन्तराष्ट्रिय युवा दिवस कहिले मनाईन्छ ?
– अगष्ट १२
• राष्ट्रिय जनसांङख्किय सर्वेक्षण, २०६८ अनुसार नेपालमा १६ देखी४० बर्ष उमेरका युवाहरुको जनसंख्या कति प्रतिशत रहेको छ ?
– ४०.३ प्रतिशत
• निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लािग आवेदन दिन नहुने व्यस्था निजमती सेवा ऐनको कतिऔं संशोधनले गरेको हो ?
– वि.सं २०७२\३\२९ मा भएको चौथों संशोधनले
• नेपालको मर्यादाक्रमअनुसार मुख्य सचिव कतिऔं स्थानमा रहेका छन् ?
– १३ औं
• नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व भनिन्छ ?
– भण्डारखाल पर्व
• द्धितिय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाईएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ?
– एकराजशमशेर र ब्रह्मसमशेर
• क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो अञ्चल कर्णाली हो भने सबैभन्दा सानो अञ्चल कुन हो ?
– महाकाली
• सबैलाई माया गर , थारै माथि विश्वास गर र हानी चाँही कसैलाई पनि नगर भन्ने विचारक को हुन् ?
– विलियम सेक्सपियर
• नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ?
– वि.सं १९६१ माघ
• नेपालको कुन जातिलाई उराव भनिन्छ ?
किसान
• किसान नेपालमा जलवायु अनुकुलबाट कतिवटा रितु रहेका छन् ?
– ६
• नेपालको प्रमुख खाद्यबाली कुन हो ?
– धान
• आ.व २०७१ \ ७२ मा नेपालमा धान बालीको उत्पादन कति हुने अनुमान छ ?
• –४७ लाख ८८ हजार मेट्रिक टन
• आ.व २०७१\७२ को आर्थिक सर्वेक्षण अनुसार २०७१ फागुन मसान्तसम्म नेपालमा कुन कति जलविद्युत उत्पादन भएको छ ?
– ७८२.४५ मेगावाट
• निजामती किताब खानाका अनुसार वि.सं २०७१ फागुन मसान्तसम्म निजामती सेवामा कार्यरत कर्मचारी कति रहेका छन् ?
– ८१,९४३
• नेपालमा सेवा क्षेत्र अन्र्तगत कतिवटा सार्वजनिक संस्थान रहेका छन् ?
– ७
• नेपालमा हाल राष्ट्रिय निकुञ्जलगायत विभिन्न संरक्षित क्षेत्रहरुले देशको कुल भू भागको कति प्रतिशत क्षेत्रफल ओगटेका छन् ?
– २३.२३ प्रतिशत
• वि.सं २०७१ फागुनसम्म मुलुकभर सामुदायिक र संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरु कति छन् ?
• –२९८०६९
• वि.सं २०७१ फागुन मसान्तसम्म प्राथमिक तहको खुद भर्ना दर कति पुगेको छ ?
– ९६.२ प्रतिशत
• उद्योग कलकारखानाबाट निष्कासन हुने फोहोर मैला,खेतबारीमा प्रयोग गरिने रासायनिक मल तथा किटनासक बिषादी, ढल निकास एवं अन्य फोहोर वस्तु पानीका स्रोतहरुमा मिसिएर पानीको वास्तविक गुणमा प्रतिकुल असर पर्नुलाई के भनिन्छ ?
– जल प्रदुषण
• दक्षिण एसियाली मुलुकका साना तथा मझौला उद्यमीको क्षेत्रिय बैठक काठमाडौंमा कहिले सम्पन्न भयो ?
– वि.सं २०७२ साउन ३० देखि ३२
• प्रसिद्ध म्यान बुकर अन्तराष्ट्रिय पुरस्कार २०१५ बाट सम्मानित स्रष्टा को हुन् ? – हङ्गेरीका उपन्यासकार लाज्लो क्राज्वाहोरकाई
• प्रशान्त महासागरमा पानी तात्ने प्रक्रियालाई के भनिन्छ ?
– एल निनो
• नेपालमा राष्ट्रिय धान दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
– वि.सं २०६१
• गाई र कुखुराको एक समुहमा जम्मा खुट्टाहरुको संख्या जम्मा टाउकाको संख्याभन्दा दुई गुणा र १४ ले बढी छ भने त्यस समूहमा गाईको संख्या कति रहेको होला ?
– ७
• नेपाल संसारकै सबैभन्दा सुन्दर देशको साथसाथै विभिन्नताको देश पनि हो भन्न म कहिल्यै हिक्चिाउँदिन । भन्ने भनाई कसको हो ?
– टोनी हेगन
• युरोपेली केन्द्रिय बैंकको मुख्यालय कुन देशमा रहेको छ ?
– जर्मनी
• हालसम्म राजधानी शहरभन्दा बाहिर आयोजित सार्क शिखर सम्मे कुन कुन हुन् ?
– दोस्रो र सत्रौं ( भारतको बेङ्लोर र माल्दिभ्सको अड्डु )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.